नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरी अस्पतालका अध्यक्ष जसगढले सम्हाले कार्यभार
भेरी अस्पतालका अध्यक्ष जसगढले सम्हाले कार्यभार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ७, २०७९ बागेश्वरी पोस्ट
भेरी अस्पतालका अध्यक्ष जसगढले सम्हाले कार्यभार

नेपालगन्ज । भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष  सकिल अहमद जसगढले कार्यभार सम्हालेका छन् ।

अस्पतालले आयाेजना गरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रमलाई सम्वाेधन गर्दै अध्यक्ष जसगढले आफू केही लिन भन्दा पनि अस्पताल विकास समितिकाे अध्यक्ष पदमा रहेर गरिव, दु:खी विरामीलाई सरल र सुलभरुपमा गुणस्तरीय सेवा  कसरी दिन सकिन्छ भनेर  लाग्ने बताए । उनले आफ्नो  एक मात्रै उद्देश्य भेरी अस्पताललाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकाे नमुना अस्पतालकाे रुपमा  विकास गर्ने  रहेको  बताए । आफू यस क्षेत्रमा नयाँ रहेकाले सबैकाे राय, सल्लाह, सुझाव लिएर नै अगाडि वढ्ने जसगढले बताए ।

त्यस अवसरमा उनले आफ्नो बावुकाे सम्झनामा अस्पताल परिसरमा संचालनमा रहेको सुलभरुपमा विरामी र तिनका कुरुवाहरुलाई खाना खुवाउने अन्जली माता रसोईको एक दिनकाे सम्पूर्ण खर्च रु. २५००१ दिएका थिए । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईले अस्पतालकाे बारेमा बताउँदै अस्पतालकाे अवलोकन समेत गराएका थिए । त्यस अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशाेक काेइरालाले अस्पताललाई आवश्यक पर्ने उपकरण, जनशक्ति उपलब्ध गराउन स्थानीय तहदेखि केन्द्रसम्म पहल गर्ने बताए ।


प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP