नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सरकारको प्रोटोकलमा नभएकाले लामखुट्टे मार्ने औषधि प्रयोग नगरिएको होः विष्ट
सरकारको प्रोटोकलमा नभएकाले लामखुट्टे मार्ने औषधि प्रयोग नगरिएको होः विष्ट
RSG-2
डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाईबाट बच्न नगरबासीलाई आग्रह
बागेश्वरी पोस्ट
आइतबार, असोज १६, २०७९ बागेश्वरी पोस्ट
सरकारको प्रोटोकलमा नभएकाले लामखुट्टे मार्ने औषधि प्रयोग नगरिएको होः विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी संक्रमणबाट जोगिन सजकता अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरबासीका नाममा आज एक सन्देश प्रवाह गर्दै डेङ्गीको संक्रमण नेपालगञ्जमा पनि फैलिन थालेकाले सजकता अपनाउन आग्रह गरेका छन् । 

नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारले आफ्नो रोग नियन्त्रण प्रोटोकलमा नराखेकाले नेपालगञ्ज उपमहानगरपालिकाले लामखुट्टे मार्ने अभियान सञ्चालन गर्न नसकेको जानकारी गराएका छन् । लामखुट्टे मार्ने औषधि छर्किन नगरबासीका तर्फबाट गरिएको अनुरोधपछि नगर प्रमुख विष्टले लामखुट्टे मार्ने औषधि छर्किने कार्य नेपाल सरकारको प्रोटोकलमा नरहेकाले नेपालगञ्ज उपमहानगरपालिकोे यो कार्य लागू गर्न नसकेको स्पष्ट पारेका छन् । 

स्वास्थ्य महाशाखालाई उद्धृत गर्दै उहाँद्वारा जारी सन्देशमा भनिएको छ, "एडिज एजिप्टी नामको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा लाग्ने डेङ्गी रोगको प्रकोप बढिरहेको हालको अवस्थामा समुदाय तथा नागरिकहरुमा किटनाशक औषधि छर्ने माग बढिरहेको अवस्थामा सरकारी तहबाट र बिश्व स्वास्थ्य संगठनले समेत लामखुट्टे मार्न यो प्राथमिकतामा नराखेकोले सो कार्य नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रण प्रोटोकलमा समावेश नगरेकाले नेपालगञ्ज उपमहानगरपालिकाले पनि सो कार्य लागू नगरेको हो ।" 

नगर प्रमुख विष्टले जारी गरेको सन्देशमा लामखुट्टे मार्ने स्प्रेको प्रभावकारिता र साइड इफेक्टबारे उल्लेख गरिएको छ । यस्तै डेङ्गी सार्ने लामखुट्टेका विशेषता र डेङ्गी रोगबाट बच्ने उपायहरुबारे जानकारी गराइएको छ ।

डेङ्गी रोगबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । 

No description available.No description available.


प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP