Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रौनियार प्यानललाई ब्यबसायीहरुको आशिर्वाद
रौनियार प्यानललाई ब्यबसायीहरुको आशिर्वाद
RSG-2
सौरभ गिरी
शनिबार, पुस २६, २०७६ सौरभ गिरी
रौनियार प्यानललाई ब्यबसायीहरुको आशिर्वाद
undefined

नेपालगञ्ज। नेपालगञ्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सँगै ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उदोगी व्यावसायी समूहलाई उद्योगी व्यवसायीहरुको साथ र,सहयोग र आशिर्वाद बढ्दै गएको छ।

उम्मेदवारी दर्तामा सयौंको उपस्थितिले रौनियार प्यानललाई समग्र व्यवसायीको साथ रहेको पुष्ट्याइ भएको नेता,ब्याबसायी एबम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो.सफिक बेहनाले बताउनुभयो । ललित कुमार रौनियार नेतृत्वको प्यानल नेपालगन्ज उद्योग बाणिज्य संघलाई नेतृत्व दिन सक्ने कामियाव भएकोले समग्र उद्योगी व्यावसायीको रोजाई साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह बनेको बेहनाको भनाइ छ ।

उम्मेदवारी मनोनयनका क्रममा देखिएको उद्योगी व्यावसायीको उत्साहले संघले परिपक्व नेतृत्व चाहेको स्पष्ट संकेत दिएको अर्का नेता एबम सांसद याकुव अन्सारीले बताउनुभयो । उहाँका अनुसार, संघमा अनुभवी नेतृत्व जरुरी छ । त्यसका लागि ललित कुमार रौनियार बाहेक अर्को विकल्प नभएको उहाँको भनाइ छ ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ । यस्तै सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको निर्वाचन प्रचार प्रसार सहसंयोजक बीरेन्द्र कुमार रावतले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
जसपाले चार सांसद हटाएपछि लुम्बिनीमा सत्ता संकट, मुख्यमन्त्रीले फेरि मत लिनुपर्ने दबाब
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP