नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको बैजनाथ गाउँपालिका दोस्रो बालविवाह मुक्त पालिका घोषणा
बाँकेको बैजनाथ गाउँपालिका दोस्रो बालविवाह मुक्त पालिका घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ७, २०७८ बागेश्वरी पोस्ट
बाँकेको बैजनाथ गाउँपालिका दोस्रो बालविवाह मुक्त पालिका घोषणा

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका बालविवाह मुक्त घोषणा भएको छ । बैजनाथ बाँकेको दोस्रो बालविवाह मुक्त पालिका बनेको छ । यसअघि जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर ६ रामपुरमा आज आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बैजनाथलाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको उपस्थितिमा रुचालले बैजनाथलाई बालविवाह मुक्त घोषणा गरेका हुन् ।

बालविवाह मुक्त घोषणा कार्यक्रमलाई सघाउने विभिन्न व्यक्ति, सरकारी र गैरसरकारी संघसंस्थाका १५ जनालाई त्यस अवसरमा सम्मान गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेर बालविवाह मुक्त अभियानलाई अगाडि बढाइरहेको परियोजना प्रमुख जगदिश थापाले बताए । 


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अनुदानमा गहुँको उन्नत बीउ वितरण
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा अनुदानमा गहुँको उन्नत बीउ वितरण
परसपुर - गौघाट सडक स्तरोन्नतिले गति लिँदै
परसपुर - गौघाट सडक स्तरोन्नतिले गति लिँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP