Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ५, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • मान्मा जाँदै गरेको जीप सडकबाट ३ सय मिटर तल खस्यो, २ जनाको मृत्यु
मान्मा जाँदै गरेको जीप सडकबाट ३ सय मिटर तल खस्यो, २ जनाको मृत्यु
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २५, २०८० बागेश्वरी पोस्ट
मान्मा जाँदै गरेको जीप सडकबाट ३ सय मिटर तल खस्यो, २ जनाको मृत्यु

नेपालगन्ज । कालीकोट सदरमुकाम मन्मा जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

Prabhat+2

कालिकोटको रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जीप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको रहेका छन् ।

जीप मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आएपनि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०, ०९:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाल सुधार गृहभित्र प्रवेश गर्न सकेन प्रहरी, कैदीबन्दीलाई बाहिरैबाट सम्झाइँदै
बाल सुधार गृहभित्र प्रवेश गर्न सकेन प्रहरी, कैदीबन्दीलाई बाहिरैबाट सम्झाइँदै
'संविधान कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक'
'संविधान कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक'
संविधान दिवसमा भेरी अस्पतालका २०० विरामीलाई फलफूल वितरण
संविधान दिवसमा भेरी अस्पतालका २०० विरामीलाई फलफूल वितरण
हिन्दु महिलाहरुले आज तीज पर्व मनाउँदै
हिन्दु महिलाहरुले आज तीज पर्व मनाउँदै
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP