Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
देश/समाज
  • गृहपृष्ठ
  • देश/समाज
  • निशु जोशीको फोटो सर्वोत्कृष्ट
निशु जोशीको फोटो सर्वोत्कृष्ट
npj sub metro
बागेश्वरी पोस्ट
बुधबार, फागुन १९, २०७७ बागेश्वरी पोस्ट
निशु जोशीको फोटो सर्वोत्कृष्ट

नेपालगन्ज । अन्तरालले आयोजना गरेको दोस्रो नेपालगन्ज फोटो फेस्टिवलमा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ । जोशीको बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको फोटो सर्वोत्कृष्ट भएको हो । फोटो सर्वोत्कृष्ट भएसंगै जोशीले नगद २५ हजार हात पार्नुभएको छ । त्यसैगरी विधागत उत्कृष्टतर्फ समाचार फोटोमा पत्रकार रामु ओली, खेलकुदमा पत्रकार विक्रम बुढा क्षेत्री, नेपाल स्माइलमा अमित रावल, वन्यजन्तु र प्रकृतिमा रोमिन चौधरी, दैनिक जनजीवनमा मैत्या घर्तीमगर र संस्कृति तथा पर्यटन विधामा बराम बुढाको फोटो उत्कृष्ट भएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । उत्कृृष्ट फोटोलाई जनही पाँच हजारको पुरस्कार रहेको थियो ।  फोटोे पत्रकार क्लबका अध्यक्ष विकास कार्की र स्नेहा केसी फोटो प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । विजेतालाई नेपालगन्ज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, डा. कुमारसान शाह, डा.राहुल थापा, कांग्रेस नेता सुधांशु कोइराला, राप्रपा नेता ऋषिराज देवकोटा, आशिर्वाद पेन्ट्सका किरण कार्की लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७, २२:१५:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज चैते दशैँ मनाइँदै
आज चैते दशैँ मनाइँदै
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत
कैलालीका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
कैलालीका कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
मेची—महाकाली बुहारी संयुक्त आवाज प्रदेश सह संयोजकमा खड्का चयन
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP