नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो
हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत २३, २०७९ बागेश्वरी पोस्ट
हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो

नेपालगञ्ज । नेपालगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आज विहान बिशाल शोभा यात्रा गरिएको छ ।

नेपालगञ्जको वडा नम्बर २ स्थित हनुमानगढी मन्दिरबाट निस्केको बिशाल शोभा यात्रा नेपालगञ्जका बिभिन्न भागको परिक्रमा गरी पुनः हनुमानगढी मन्दिरमा पुगेर समापन भएको थियो । धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक, बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरमा पुगेर शोभा यात्रा समापन भएको थियो । हनुमान जन्मोत्सव कार्यक्रम मंगलबारदेखि सुरु भएको हो । 

जन्मोत्सव कार्यक्रम अन्तर्गत अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजन, बुधवार साँझ भारतको अयोध्याबाट आएका १२ जनाको विशेष टोलीद्वारा विशेष झाँकी प्रदर्शन, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गरिएको थियो । आज शुन्दरकाण्ड पाठ एवं भजन कीर्तन, विशाल भण्डारा हुनेछ । आजै भण्डारा  र महाआरतीसंगै हुनमान जन्मोत्सवको कार्यक्रम पनि सकिने जनाइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
अन्तरालमा बीपीका कवितामा भिजे दर्शक स्रोता
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
नेपालगञ्जमा तमु ल्होसार तथा ल्हो (घोडा वर्ग) महोत्सव 
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती (फोटोफिचर)
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP