Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नरैनापुरको कोहलामा तीज नृत्य प्रतियोगिता
नरैनापुरको कोहलामा तीज नृत्य प्रतियोगिता
Vianet
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २५, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरको कोहलामा तीज नृत्य प्रतियोगिता

नरैनापुर(बाँके) । तीजको अवसरमा नरैनापुरमा नृत्य प्रतियोगिता गरिएको छ । 

Green City Pharmacy

नरैनापुर गाउँपालिकाको सहयोगमा मुक्तिनाथ महिला समूहले नरैनापुर गाउँपालिका ६ कोहलामा आयोजना गरेको प्रतियोगितामा एकल नृत्यतर्फ करिना भण्डारी प्रथम, शिक्षा शिरिष मगर द्वितीय, निशा भट्टराई तृतीय र निरन्जना गिरी सान्त्वना भएका छन् । उनीहरुले क्रमश: रु.२०००, १५००, १००० र ५०० नगद पुरुस्कार प्राप्त गरे ।

सामुहिक नृत्यतर्फ जय किसान माविको सृजनशील किशोरी क्लबले प्रथम स्थान हात पारी नगद रु. ४००० जित्न सफल भएको विद्यालयका शिक्षक अरुण कुमार यादवले बताए । उक्त नृत्यमा दुर्गा चौधरी, टीका रोकाय, करुणा विक र रिता पुनले नृत्य प्रस्तुत गरेका थिए । 

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका कार्यवहाक अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ६ का वडाध्यक्ष विरेन्द्रपाल सिंह, जय किसान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजेन्द्र कुमार यादव लगायतले पुरस्कर वितरण गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८, ०९:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज रक्षाबन्धन र जनैपुर्णिमा मनाइँदै
आज रक्षाबन्धन र जनैपुर्णिमा मनाइँदै
आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु
आजदेखि स्वस्थानी व्रत एवं माघस्नान सुरु
बडा दसैँको टीकाको साइत १० बजेर २ मिनेटमा
बडा दसैँको टीकाको साइत १० बजेर २ मिनेटमा
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
narainapur raptisonari duduwa new
pms_new
rapti-2
निर्वाचन विशेष
एक करोड ८२ लाख मतदाता कायम
एक करोड ८२ लाख मतदाता कायम बागेश्वरी पोस्ट
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल बागेश्वरी पोस्ट
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै बागेश्वरी पोस्ट
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल बागेश्वरी पोस्ट
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP