नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • डीआईजी बिदुर खड्कालाई उत्कृष्ट बाहिनी अवार्ड
डीआईजी बिदुर खड्कालाई उत्कृष्ट बाहिनी अवार्ड
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
डीआईजी बिदुर खड्कालाई उत्कृष्ट बाहिनी अवार्ड

नेपालगन्ज । २२औं सशस्त्र प्रहरी दिवस '२०७९' को अवसरमा  सशस्त्र प्रहरीका अवकाश प्राप्त तथा बहालवाला  उच्च अधिकृतहरुलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको छ । 

उक्त अवसरमा  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी  नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई सम्मान गर्दै अवार्ड प्रदान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले डीआईजी खड्कालाई  उत्कृष्ट बाहिनी अवार्ड '२०७९' प्रदान गरेका हुन् ।  डीआईजी खड्काले लुम्बिनी प्रदेशको सिमा सुरक्षा, विपद व्यवस्थापन लगायत चोरी तस्करी नियन्त्रणमा सर्हानीय कार्य गर्दै आएका छन् । डीआईजी खड्काले कमाण्ड गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही उत्कृष्ट बाहिनी हुन सफल भएको छ ।

त्यस्तै अवकाश प्राप्त डीआईजी  ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ का साथै धेरै उच्च अधिकृत तथा सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो ।

 


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
ब्राउन सुगरसहित कोहलपुरबाट चार कारोबारी पक्राउ
ब्राउन सुगरसहित कोहलपुरबाट चार कारोबारी पक्राउ
सशस्त्र प्रहरीले बाँकेबाट नियन्त्रणमा लियो ट्याक्टरसहित लाखौंको अवैध सामान
सशस्त्र प्रहरीले बाँकेबाट नियन्त्रणमा लियो ट्याक्टरसहित लाखौंको अवैध सामान
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP