prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेका ७ वटा बिओपी प्रमुखको सरुवा, गंगापुरमा कार्की यथावत
बाँकेका ७ वटा बिओपी प्रमुखको सरुवा, गंगापुरमा कार्की यथावत
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
बाँकेका ७ वटा बिओपी प्रमुखको सरुवा, गंगापुरमा कार्की यथावत

नेपालगन्ज। सशस्त्र प्रहरीका १३३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर ) को काज सरुवा भएको छ । 

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले आज १३३ जना  सशस्त्र प्रहरी  निरीक्षकको काज सरुवा गर्दै ६ महिना पार गरिसकेका सबै बिओपीका प्रमुख परिवर्तन गरेको छ । 

सशस्त्र प्रहरी निरीक्षकको सरुवामा बाँकेका ८ मध्ये ७ वटा बिओपी प्रमुख परिवर्तन भएका छन् । काज सरुवामा नेपालगन्जस्थित जयसपुर र कालाबन्जार बिओपीमा क्रमशः विरेन्द्र लम्साल र मीन बहादुर खत्रीलाई खटाएको छ । त्यस्तै डुडुवास्थित खडैचाँ बिओपीमा  विजय प्रताप सिंह, जानकीको बढैया बिओपीमा हरिबहादुर शाहीको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरीले बाँकेको राप्तीपारी नरैनापुरको कटकुइया बिओपीमा विश्वजित खवास र गंगापुर बिओपीमा सशस्त्र प्रहरी निरीक्षक भान बहादुर कार्कीको अवधि नपुगेकाले यथावत राखिएको छ ।

त्यस्तै बाँकेका दुई बिओपी मध्ये नेपालगन्जको जमुनाह बिओपीमा डीएसपी धनसिंह धामीको काज सरुवा गरेको छ भने नरैनापुरमा रहेको बोओपी नरैनापुरमा डीएसपी दीपक चन्दको सरुवा गरेको हो । 

 

 

 

 

 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
बाँके जिल्लाभर 'निषेधित क्षेत्र' घोषणा, आज राती १० बजेदेखि लागू हुने
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
नेपालगन्ज कारागारमा कैदीहरुद्वारा आगजनी
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP