Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ ५, २०७७ ०९:३६:१८ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • Home
  • सुरक्षा-अपराध
  • घोराही नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा
घोराही नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा
64x64
शुक्रवार, मंसिर १९, २०७७ बागेश्वरी पोस्ट

दाङ । दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई प्रहरीले पक्राउ गरेका छ। मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ। प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो।

प्रहरी कार्यालय दाङका अनुसार पन्थीले बिहीबार राती १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेका हुन् । ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउकोमा चोट लागेको छ। मोबाइल पसलमा चुरोट माग्न गपछी यहाँ चुरोट पाइँदैन भनेपछि पन्थीले ढुंगा टिपेर हानेको प्रहरीले जानकारी दिएको छ प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

आवश्यक सोधपुछका लागि मोबाइल पसल सञ्चालकलाई पनि जिप्रका बोलाईएको छ। गल्ती गरेको पाइएमा कारवाही गरिने प्रहरीले जानकारी दिएको छ। पन्थी प्रहरी हिरासतमा छन्।


प्रकाशित मिति: शुक्रवार, मंसिर १९, २०७७, १०:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान बाँकेका एक कर्मचारीको नेपालगन्जमा हत्या
नेपाल-भारतबीचको पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी
बाँके ट्राफिकले दियो सर्बसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण
ताजा समाचार
चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग सोमवार, माघ ५, २०७७
२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै
ओलीले सत्तामा पुग्न मात्रै पार्टी एकतालाई सिढी बनाए:नेता नेपाल
माघ १५ गते मतदाता नामवली प्रकाशित गर्ने आयोगको प्रस्ताव
आगामी निर्वाचनका लागि आयोगले सर्वदलीय छलफल गर्दै
कोरोना भ्याक्सिनले नै ज्यान लिन थालेपछि तनाव !
बाँकेमा तस्कर ठेगान लगाउँदै सशस्त्र प्रहरी
बिश्वको दोश्रो सर्बोच्च शिखर केटुमा नेपालीको पहिलो पाइला
जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago