Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेको नरैनापुरमा स्थापना भयो ट्राफिक प्रहरी कार्यालय
बाँकेको नरैनापुरमा स्थापना भयो ट्राफिक प्रहरी कार्यालय
RSG-2
सुरुमा ट्राफिक नियम सिकाइने
सौरभ गिरी
शनिबार, पुस १८, २०७७ सौरभ गिरी
बाँकेको नरैनापुरमा स्थापना भयो ट्राफिक प्रहरी कार्यालय
चेकजाँच गर्दै हवल्दार मानवीर चौधरी

नरैनापुर(बाँके )। बाँकेको नरैनापुर गाउँपालिकामा ट्राफिक प्रहरी कार्यालय स्थापना भएको छ। ट्राफिक प्रहरी कार्यालय नरैनापुरको भोज भगवानपुरमा रहेको ईलाका प्रहरी कार्यालय परिसरमै स्थापना गरिएको हो।नरैनापुरमा बिकास तीब्र रुपले भइसकेको हुँदा बढदो सवारी चापलाई मध्येनजर गर्दै नरैनापुरमा एक जना ट्राफिक प्रहरी हवल्दार मानवीर चौधरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले बताउनुभयो। अहिले एक जना पठाए पनि केही दिनमै अर्को एक जना पठाउने ट्राफिक प्रहरी प्रमुख भण्डारीले भन्नुभयो ।नरैनापुरमा सुरुवाती अवस्थामा ट्राफिक प्रहरीले त्यहाँका स्थानियहरुलाई ट्राफिक नियम बारे जानकारी गराउने ट्राफिकप्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो। नरैनापुरमा धेरैजसो भारतीय नम्बर प्लेटका मोटरसाइकल ,गाडी चल्ने हुँदा पहिला ती गाडी चलाउदा भन्सारको प्रक्रिया बारे ट्राफिक प्रहरीले जनचेतना समेत दिने भण्डारीले बताउनुभयो।नरैनापुरमा ट्राफिकले केही महिना सम्म नियम मिच्दै सवारीसाधन चलाउनेलाई जरिवाना नगराई सचेत गराउदै ट्राफिक नियम सिकाउने छ। नरैनापुरमा एउटैै मोटरसाइकलमा ५ जना सम्म चढने,बिना हेल्मेट र सवारी अनुमति पत्र नबनाएर मोटरसाइकल चलाउने संख्या बढी रहेको छ। तर,अब भने नरैनापुर ट्राफिक पुगिसकेकाले त्यस्ता कार्यलाई रोक्न ट्राफिक प्रहरी लागि पर्ने भण्डारीले बताउनुभयो। नरैनापुरमा ट्राफिक प्रहरी पुगेपछि त्यहाँ स्थानियहरुले पनि ट्राफिक प्रहरीलाई सहयोग गर्ने बताएका छन् । बाँकेमा आएयता ट्राफिक ब्यबस्थापनमा अब्बल कार्य गर्दै आउनुभएका ट्राफिक प्रमुख भण्डारीले नरैनापुरमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेर एउटा असल कार्यको सुरुवात गर्नुभएको छ। जे होस् अब भने नरैनापुरमा ट्राफिक नियम पालना गरेर सवारीसाधन चलाएको देख्न सकिने छ।


प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित तीन जना पक्राउ
ब्राउन सुगरसहित तीन जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP