नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरी बर्दियाद्वारा लाखौँ मूल्यका अवैध सामग्री बरामद
सशस्त्र प्रहरी बर्दियाद्वारा लाखौँ मूल्यका अवैध सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २०, २०७७ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बर्दियाद्वारा लाखौँ मूल्यका अवैध सामग्री बरामद

नेपालगन्ज। सशस्त्र प्रहरीले लाखौँ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

सस्शत्र प्रहरी बल नम्बर ३१ गण बर्दिया अन्तर्गतका  बिओपी एबम गस्ती टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको सस्शत्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक रावतका अनुसार गएराती बर्दियाका सिमा नाकाबाट  डिजल, पशुचौपाय, सालको काठ, सुर्तिजन्य पदार्थ र मसला जस्ता सामाग्री बरामद गरेको हो। बरामद गरिएका बस्तु तथा सामाग्रीको मूल्य १ लाख १५ हजार ४ सय ७० रुपैयाँ रहेको रावतले जानकारी दिएका छन्। 

बरामद गरिएका अवैध सामाग्रीलाई छोटी भन्सार कार्यालय बुझाउने तयारी भएको सशस्त्र प्रहरी बर्दियाले जानकरी दिएको छ।       


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP