नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सल्यानमा प्रहरी जवान पोशाकमै मृत अवस्थामा फेला परे
सल्यानमा प्रहरी जवान पोशाकमै मृत अवस्थामा फेला परे
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १५, २०७८ बागेश्वरी पोस्ट
सल्यानमा प्रहरी जवान पोशाकमै मृत अवस्थामा फेला परे

नेपालगन्ज । नेपाल प्रहरीका एक जना जवान पोशाक लगाएकै अवस्थामा मृत फेला परेका छन् ।

पश्चिम रुकुमको मुसिकोट १३ छिवाङ घर भई हाल प्रहरी कार्यालय श्रीनगरमा कार्यरत रहेका प्रहरी जवान पवन केसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक जवान केसीको गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य गेटमा ड्युटी  रहेको प्रहरीले जानकारी दिएको छ । जवान केसीको कार्यालय नजिकैको भगवती खोला जाने नालामा आज विहान शव देखेपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

मुख्य गेटमै ड्युटी बसेका जवानको कसरी मृत्यु भयो भन्ने बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
विशेषबाट जेल सजाय पाएर फरार रहेका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
खजुराको गुराँसपुरबाट अवैध रुपले ल्याइएको ४८ क्विन्टल केराउ बरामद
यसअघि छुटेका एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
यसअघि छुटेका एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
अगैया नजिक बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
अगैया नजिक बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP