नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए रौनियार प्यानललाई विजयीको शुभकामना
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए रौनियार प्यानललाई विजयीको शुभकामना
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए रौनियार प्यानललाई विजयीको शुभकामना

नेपालगन्ज ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आसन्न नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहलाई विजयीको शुभकामना दिएका छन् ।

आज आइतवार विहान साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको निर्वाचन प्रचार कार्यालयमा उम्मेदवारहरुसँग साक्षात्कार गर्दै मुख्यमन्त्री शाहीले रौनियार प्यानललाई विजयीको शुभकामना दिएका हुन्  । उनले समग्र व्यवसायीको हित र उन्नतीका लागि भूमिका निभाउन उम्मेदवारहरुलाई सुझाव दिए । नेपालगन्ज उद्योग बाणिज्य संघको संस्थागत विकास, व्यावसायिक सुरक्षा, हकहितका सवालमा काम गर्ने सक्षम नेतृत्व चुन्न यसक्षेत्रका मतदातालाई मुख्यमन्त्री शाहीको सुझाव छ।

उम्मेदवार साक्षात्कारमा अध्यक्षका उम्मेदवार रौनियारले उद्योग बाणिज्य संघको खस्कदो साख फर्काउन र व्यावसायिक मुद्दामा खरोरुपमा उत्रन आफ्नो टिम कटिबद्ध रहेको बताए । संघको निर्वाचन माघ ११ गते हुने हुँदैछ । उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत चुनावी मैदानमा होम्मिएका छन्। यस्तै सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार भिडन् लागेका छन्  ।

‘आर्थिक समुन्नति सहितको व्यवसायिक स्वतन्त्रता, संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो अभियानलाई थप तीब्र पारेको छ । आइतवार विहानैदेखि न्यूरोडको भानुभक्त चोकबाट घरदैलो अभियान सुरु गरिएको प्रचार–प्रसार सचिवालयले जनाएको छ । घरदैलोमा पुग्दा मतदाता उत्साहित हुँदै विजयीको शुभकामना तथा शुभेच्छा दिने गरेका छन् ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
बाँकेमा क्षेत्रीय कार्यसमितिबाट जिल्लामा कांग्रेस उम्मेदवार सिफारिस
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP