prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नंं ४ मा पृथ्वी जयन्ती मनाइयो,पृथ्वीनारायण शाहको योगदानलाई सरकारले भुल्यो:अध्यक्ष-बेहना
नेपालगन्जको वडा नंं ४ मा पृथ्वी जयन्ती मनाइयो,पृथ्वीनारायण शाहको योगदानलाई सरकारले भुल्यो:अध्यक्ष-बेहना
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं ४ मा पृथ्वी जयन्ती मनाइयो,पृथ्वीनारायण शाहको योगदानलाई सरकारले भुल्यो:अध्यक्ष-बेहना

नेपालगन्ज।नेपालगन्जको वडा नम्बर ४ मा पृथ्वी जयन्ती मनाइएको छ। पृथ्वी जयन्ती कार्यक्रममा वडा अध्यक्ष बेहनाले सरकारले आजका दिन सार्बजनिक बिदा नदिदा सरकारले पृथ्वी नारायण शाहको बलिदानीलाई भुलेको बताउनु भयो।

श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको योगदान र बलिदानले गर्दा आज हामी सबै नेपाली भनेर गर्व गर्न पाएका छौ, अध्यक्ष बेहनाले भन्नुभयो।राष्ट्र निर्माण एकीकरणका पितालाई सरकारले भुलेको हुँदा आफुलाई धेरै दुख लागेको बेहनाले बताउनु भयो। हामी सबैले पृथ्वीनारायण शाहले गरेका कार्य कहिले पनि भुल्न नहुने बताउनु भयो।

त्यस्तै कार्यक्रममै नेपालगन्ज उपमहानगरपालिकाकि कार्यपालिका सदस्य इन्दिरा शाहीले पनि राष्ट्र निर्मातालाई सरकारले भुलेको हुँदा नेपाली जनतालाई ठेस पुगेको बताउनु भयो। पृथ्वीनारायण नारायण शाहलाई समग्र नेपालीले कहिले पनि भुल्न नहुने शाहीले भन्नुभयो।

वडामा बहेको पृथ्वी जयन्ती कार्यक्रममा वडा सदस्य मेनुका जोशी, वडा सदस्य जय पत्रा कोरी, अधिकृत गौरी शाही, वडा कार्यालयका वडा सचिब राजकुमार कार्की, वडा कार्यालयका अन्य कर्मचारीहरु लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP