prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा ‘भूकम्पीय परिदृश्यमा आधारित कृत्रिम घटना’ अभ्यास कार्यक्रम
नेपालगञ्जमा ‘भूकम्पीय परिदृश्यमा आधारित कृत्रिम घटना’ अभ्यास कार्यक्रम
RSG-2
तोकेको मापदण्डको आधारमा मात्र भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २३, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ‘भूकम्पीय परिदृश्यमा आधारित कृत्रिम घटना’ अभ्यास कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरलाई भुकम्पीय जोखिम मुक्त बनाउनको लागि उपमहानगरले तोकेको मापदण्डको आधारमा मात्र भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ‘भूकम्पीय परिदृश्यमा आधारित कृत्रिम घटना’ अभ्यास कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले नेपालगञ्जलाई भुकम्पीय जोखिमबाट मुक्त राख्नको लागि उपमहानगरले तोकेको मापदण्डको आधारमा नक्सा पास गराएर मात्र आफ्नो घर तथा संरचना निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा आफ्नो भनाई राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर खत्रीले कृत्रिम अभ्यासले विपद्को बेलामा सेवा प्रवाह गर्नको लागि सहज हुने भएको कुरामा जोड दिँदै भुकम्पीय जोखिममा रहेकालाई जनचेतना फैलाउँदै भुकम्प प्रतिरोधात्मक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

No description available.

शहरी विपद् तथा भुकम्पिय पूर्व तयारी परियोजनाका तर्फबाट युएनडिपीका दीपक श्रेष्ठले भूगर्भ विज्ञका अनुसार पश्चिम नेपाल भुकम्पीय दृष्टिले संवेदनशील रहेको कुरा प्रक्षेपण गरेकोले परियोजनाले खासगरी लुम्बिी प्रदेशको नेपालगञ्ज उपमहानगर, सुदूरपश्चिमको धनगढी, अमरगढी र जयपृथ्वी नगरपालिकामा विभिन्न कार्य गर्दै आएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेना ४ नम्बर बाहिनीका महासेनानी उमेश कार्की, रेडक्रस बाँकेका गोबद्र्धनसिंह सम्झना लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रममा विपद्मा क्षती न्युनीकरण कसरी गर्ने, उद्दार कसरी गर्ने लगायतका विषयवस्तुमा डा. सृजनबहादुर मल्लले प्रस्तुति गरेका थिए । त्यस अवसरमा भुकम्पीय जोखिमताको आधारमा नेपालगञ्जको वडा नम्बर ३ र ७ अत्यन्त जोखिममा रहेको जानकारी गराइएको छ ।

No description available.

कार्यक्रममा भूकम्पका कारण हुने क्षती न्यूनीकरण र द्रुत प्रतिकार्य र अपनाउने सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यासबारे छलफल गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज एअरपोर्ट, खानेपानी संस्थान लगायतका सरकारी तथा गैरसरकारी संस्थाले आ-आफना सुझाव प्रस्तुत गर्दै राहत, उद्धार र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा देखिने त्रुटीलाई सच्चाएर अघि वढ्ने प्रतिवद्धता जनाएका छन् । 

कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि नागरिक समाज, जिल्ला स्तरीय संयन्त्र र स्थानीय सरकारको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई विभाजन गरेर समूहगत छलफल गरिएको आपतकालीन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

No description available.No description available.


प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
बाँके र बर्दियामा तीन दिनमा ३४४ पिन्ट रगत संकलन
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP