Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचनको मुखमा नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते
निर्वाचनको मुखमा नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ३०, २०७९ बागेश्वरी पोस्ट
निर्वाचनको मुखमा नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते
बम विस्फोटमा घाइते भएका व्यक्ति

नेपालगञ्ज । नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज १० भृकुटीनगरस्थित जिल्ला स्वास्थ्य कार्यालय नजिकैको श्रीकला मल्लको घरमा प्रेसर कुकुर बम विस्फोट भएको बाँके प्रहरीले जनाएको छ । आज साँझ करिब सवा ८ बजेतिर बम बनाउने क्रममा विस्फोट भएको अनुमान प्रहरीले गरेको छ । उक्त घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

बम बनाउने क्रममा विस्फोट हुँदा दुई जना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट हुँदा घरको सिलिंगमा क्षती समेत भएको छ । उनीहरु नेत्र विक्रम चन्द (विप्लब) समूहका कार्यकर्ता रहेको बुझिएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत सल्यानका एक जना विद्यार्थी उक्त घरमा एक बर्षदेखि बस्दै आएका थिए । उनकै कोठामा बम विस्फोट भएको हो । घटनामा सल्यानका डिल्ली बहादुर डिसी र कालिकोट घर भई हाल कैलाली बस्ने धर्मराज सुनार घाइते भएका छन् । उनीहरूको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कोठामा अरु दुई वटा प्रेसर कुकर बम पनि भेटिएका थिए । नेपाली सेनाले ती दुई प्रेसर कुकर बम राती नै डिष्पोज गरेको थियो । कोठाबाट बाहिर निकालेर खुला चौरमा बम बिस्फोट गरेको हो । निर्वाचनको पूर्व सन्ध्यामा भएको यो घटनाले नेपालगञ्जमा त्रास बढाएको छ । 


प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP