prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चुन्ना समूहले परिचय–पत्रमा धाँधली ग¥योः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह
चुन्ना समूहले परिचय–पत्रमा धाँधली ग¥योः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह
banijya office RSG-2
नेपालगन्ज उधोग बाणिज्य संघ निर्वाचन
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
चुन्ना समूहले परिचय–पत्रमा धाँधली ग¥योः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह
साझा प्रजातान्त्रिक समुहद्वारा गरिएको पत्रकार सम्मेलन

नेपालगन्ज ।नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ ।

निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले सोमवार आफ्नो सचिवालयमा पत्रकार सम्मेलनगरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले परिचयपत्र गायव बनाएको उल्लेख गरिएको छ ।

‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियानअन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समूहले निर्वाचन आचारसंहिताविपरीत मतदाता परिचय–पत्र कब्जा गरेको छ । यस हर्कतलाई हामीले मतदाताको वैयक्तिक अधिकार हनन् तथा चुनावी वातावरणलाई असहज बनाउने कुत्सित नियतबाट उत्प्रेरित भएको रुपमा लिएका छौं । हामी यस कार्यको घोर निन्दा गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनसम्बन्धी नियमावली, २०७६ को परिच्छेद ६ को दफा १३ विविधको ‘ढ’ मा परिचय–पत्र लिन मतदाता स्वयम् उपस्थित हुनु पर्ने उल्लेख छ ।

मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरीनामा पेश गरि परिचय–पत्र लिन सकिने स्पष्ट उल्लेख हुँदाहँुदै पनि अध्यक्ष प्रत्याशी चुन्ना समूहका सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत सिंह चौधरीले हस्ताक्षर गरेर सयौं परिचय–पत्र एकमुष्ट लिएर गएको कार्यबाट निर्वाचन निष्पक्ष हुने बिषयमासशंकित बनाएको उम्मेदवार छनौट समितिका संयोजक गोपाल अधिकारीले बताउनुभयो ।

कुनै पनि संघसंस्था वा संगठनको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष गराउन संस्थाको नेतृत्वको पनि नैतिक दायित्वभित्र पर्ने सर्वमान्य कुरा हो। यस सन्दर्भमा नेपालगन्ज उद्योग बाणिज्य संघका कायम नेतृत्व स्वयम प्रत्यक्षरुपमा एक समूहको पक्षपाती भएको प्रत्यक्ष देखिएकै अधिकारीले भन्नुभयो –‘सोही शिलशिलामा नियमावलीमा व्यवस्था भएअनुरुप मात्र परिचय–पत्र वितरण गर्ने जिम्मेवारी आधिकारिकरुपमा निहित रहेको संघको सचिवालयबाट गरिँदा नियमावलीविपरीत हुन गएको कार्यलाई संघको नेतृत्वबाट तत्काल सम्वोधन हुन जरुरी छ ।’

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको यसअघि वितरण गरिएका सम्पूर्ण मतदाता परिचय–पत्र रद्द गरी नयाँ परिचय–पत्र तयार गरी निर्वाचन नियमावलीमा व्यवस्था भएअनुरुप नै वितरण गर्नुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्मा, पूर्व महासचिव विष्णु लामिछानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP