नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दिलीप महतो हत्या प्रकरण:ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए
दिलीप महतो हत्या प्रकरण:ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
दिलीप महतो हत्या प्रकरण:ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए

जनकपुर ।दिलीप हत्या प्रकरणमा ढल्केवरका प्रहरी निरीक्षक(इन्स्पेक्टर) रामकुमार यादव जिल्ला तानिएका छन्। धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा दिलीपको हत्यापश्चात शवको मुचुल्का नगरी प्रादेशिक अस्पतालमा पठाएपछि प्रहरी निरीक्षक यादवलाई जिल्लामा तानिएको हो।

हत्यामा संलग्न रहेकासँग प्रहरी निरीक्षक यादवको मिलेमतो रहेको आरोप दिलीप परिवारजनले लगाउँदै आएको छ। परिवारजनसहित गाउँका स्थानीयले प्रहरीकै मिलोमतोमा दिलीपको हत्या गरिएको आरोप लगाउँदै शवको पोस्टमार्टम गर्नमा समेत रोक लगाएका थिए। स्थानीयको कडा विरोध पछि करिब ३९ घण्टापछि शवको पोस्टमार्टम भएको थियो।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले प्रहरी निरीक्षक यादवलाई कारवाही गरेर नभई जिल्लामा खाँचो रहेकोले मात्रै तानिएको बताए। अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान करिब ४ बजेको समयमा क्रसर उद्योग नजिकै औरही खोलाको बगरमा हत्या भएको थियो।

फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाएपछि दिलीपलाई टिपरले किचेर हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले चार जनालाई समातेर शनिबार राति सार्वजनिक समेत गरेको छ।

प्रहरीले प्रमुख योजनाकार क्रसर सञ्चालक विपीन कुमार महतोसहित टिपर चालक मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक जितेन्द्र कुमार महतो र दिलीपका साथी रोशन कुमार यादवलाई पक्राउ गरेर सार्वजनिक गरी सकेको छ।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन सुझाव संकलन कार्यशाला सम्पन्न
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
नेपालगञ्ज उच्च अदालत बारको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
'व्यस्त जीवनशैलीमा स्वास्थ्य सन्तुलनका लागि ध्यान अपरिहार्य'
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, 'सतक रक्तदाता' जयसवाल सम्मानित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP