Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गगनलाई किशोरको काउण्टर:म पनि प्रधानमन्त्रीको हकदार हुँ
गगनलाई किशोरको काउण्टर:म पनि प्रधानमन्त्रीको हकदार हुँ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १२, २०७९ बागेश्वरी पोस्ट
गगनलाई किशोरको काउण्टर:म पनि प्रधानमन्त्रीको हकदार हुँ

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले युवा प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफू हुने बताए । युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न आफु तयार रहेको उनको भनाई छ ।

उनले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पनि पार्टी बनाउन तिर लाग्नुपर्ने कुरामा जोड दिँदै भने–‘शर्मा र थापाले आगामी ५ वर्षमा पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनुपर्ने जिम्मेवारी भएकोले उहाँहरु सरकार भन्दा पनि पार्टी नेतृत्वमा बसेर पार्टी बनाउनतिर लाग्नुहुनेछ । यदि युवालाई जिम्मेवारी दिने हो भने म पनि अनुभवी युवा हुँ ।’

‘गगन र विश्वप्रकाश मात्र होइन, उहाँहरु भन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई,’ राठौरले भने ‘गगनजी स्ववियु सदस्य हुँदा म त्रिचन्द्र कलेजको स्ववियु सभापति थिएँ, म पनि तयार छु नि युवामा, गगनजी मात्र होइन, अरु साथीहरु प्रदिपजी पनि तयार हुनुहुन्छ ।’ 

उनले संबिधानको रक्षा र सत्ताको बागडोर सम्हाल्नको लागि बाम–लोकतान्त्रिक गठबन्धन गरिएको बताए । उनले बर्तमान गठबन्धनले नै सरकार निर्माण गर्नुपर्ने आफ्नो धारणा रहेको स्पष्ट बताए । सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. ३ (२) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित बादशाह कुर्मीलाई समेत सम्मान तथा स्वागत गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP