नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'विपदमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण' परामर्श बैठक नेपालगञ्जमा
'विपदमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण' परामर्श बैठक नेपालगञ्जमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २०, २०७९ बागेश्वरी पोस्ट
'विपदमा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण' परामर्श बैठक नेपालगञ्जमा

नेपालगञ्ज । 'विपद सम्बोधनको प्रक्रियामा लैंगिक समानता, अपांगता र सामाजिक समावेशीकरण' विषयक परामर्श बैठक आज नेपालगञ्जमा सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएनओमन र डब्लुएफडिएमको साझेदारीमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको परामर्श बैठकमा फरक अवस्थामा पहुँचको अधिकार स्थापित गर्नुपर्ने विषयलाई जोड दिइएको छ ।

विपदको पूर्व तयारी, प्रतिकार्य, उद्दार र राहतमा लैंगिकता, अपांगता र सामाजिक समावेशीकरणलाई मध्यनजर गर्दै योजना निर्माण तथा कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बिषयलाई औंल्याइएको छ । परामर्श बैठकमा गृह मन्त्रालयकी सहसचिव अनिता निरौला, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाकी कानुन अधिकृत माया शर्मा, सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजनाका सुवास ज्ञवालीले स्थानीय, जिल्ला, प्रदेश तथा केन्द्र स्तरमा विपद जोखिम न्यूनीकरणका लागि भइरहेका प्रयास, विद्यमान कानुन, जटिलता र भावी कार्ययोजनाबारे प्रस्तुतिकरण गरेका थिए । महिला, कानुन र विकास मञ्चका सविन श्रेष्ठले परामर्श बैठकको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

No description available.

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, महिला विकास अधिकृत मञ्जु पाण्डे, रेडक्रसकी निरञ्जना मल्ल, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले आ-आफ्नो धारणा राखेका थिए । परामर्श बैठकमा महिला, कानुन र विकास मञ्चका सदस्य एवम् बरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । 

No description available.No description available.


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
रुकुमेली सेवा समाज बाँकेले कोइरालालाई जिताउने, दिनभर मतदाता भेटघाटमै ब्यस्त
हराएका दुई बालक भेटिए
हराएका दुई बालक भेटिए
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
दाङको बखरियाबाट दुई बालक हराए, खोजी गरिदिन परिवारको आग्रह
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP