Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादमा; निवर्तमान अध्यक्षको आपत्ति
नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादमा; निवर्तमान अध्यक्षको आपत्ति
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २२, २०७९ बागेश्वरी पोस्ट
नेविसंघ बाँके अध्यक्ष मनोनयन विवादमा; निवर्तमान अध्यक्षको आपत्ति

नेपालगन्ज । नेविसंघ बाँकेको अध्यक्ष मनोनयन विवादमा परेको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पत्र अनुसार उपेन्द्रवहादुर विष्टलाई अध्यक्ष मनोनयन गरेको भन्ने बक्तब्य जारी गरेपछि विवाद देखिएको हो । 

नेविसंघ बाँकेका निवर्तमान अध्यक्ष एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले अध्यक्ष शेर्पालाई गुटको हलीको संज्ञा दिएका छन् । उनले शेर्पाको फर्जी पत्र मान्नुपर्ने कुनै जरुरी नरहेको चेतावनी दिएका छन् । सामाजिक संजाल 'फेसबुक' मा एक स्टाटस लेख्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिले दिएको निश्चित म्यान्डेट विर्सेर गुटको हली बनेको भन्दै कडा टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्, "उपेन्द्र भाई क्षमता भएको युवा हो यसमा दुईमत छैन तर ३ महिने म्यादी किन बनाउन खोज्नु भएको दुजाङ्ग जी ? अर्को कुरा पार्टीको केन्द्रीय समितिले तपाईंलाई निश्चित म्यान्डेटसहित अध्यक्षको जिम्मेवारी दिएको हो कि गुटको हली बन्न ? ११औं जिल्ला अधिबेशनबाट म जिल्ला अध्यक्ष निर्वाचित भएको हुँ, तपाईंले संगठनको बारेमा यति ठूलो निर्णय गर्दा एकपटक संवाद गर्न जरुरी ठान्नु भएन भने हामीले तपाईंको फर्जी पत्र मान्नु पर्ने कहाँ लेखेको छ ? तपाईंसंग पार्टीको केन्द्रिय नेतृत्व होला हामीसंग जिल्ला नेतृत्व  पनि छ यति बुझिदिनुहोला ।" आचार्यले ३२ वर्षे उमेर हद लागू भएपछि चक्रबहादुर रावतलाई गत वैशाख ७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि जिल्ला कार्यसमितिसंग कुनै परामर्श नभएको र यस विषयमा नेविसंघलाई कुनै पत्र नपठाइएको प्रतिक्रिया दिएका छन् । 


प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP