नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • हतियारधारी समुहलाई पक्राउ गर्न सफल बन्दै प्रहरी निरीक्षक हिरेन्द्र रोकाया
हतियारधारी समुहलाई पक्राउ गर्न सफल बन्दै प्रहरी निरीक्षक हिरेन्द्र रोकाया
बागेश्वरी पोस्ट
मंगलबार, पुस २९, २०७६ बागेश्वरी पोस्ट
हतियारधारी समुहलाई पक्राउ गर्न सफल बन्दै प्रहरी निरीक्षक हिरेन्द्र रोकाया

जनकनन्दनी गाउँपालिका( धनुषा )। बाँकेमा ट्राफिक प्रमुख भएर उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले धनुषा सरुवा भएको सात दिनमै प्रहरी संगठनकै नाम उचो राख्न सफल भएका छन् ।

स्वचालित पेस्तोलसहित प्रहरी निरीक्षक हिरेन्द्र रोकयाको कमान्डको टोलीले दुई जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ का दुईभाई २६ बर्षिय दिनेश कुमार महतो र १९ बर्षिय शुभकेश महतो रहेको प्रहरी निरीक्षक रोकायाले बताए।

'मंगलबार बिहान १ बजेको समयमा जनकनन्दनी गाउँपालिका ५ स्थित हरि महतो घर अगाडी केही ब्यक्तिहरुले पेस्तोल पडकाउदै हिडेेको खबर हामीलाई पुग्ना साथ हाम्रो टोली त्यस तर्फ प्रस्थान गर्दा सोही हरि महतोकै छोराहरुले पेस्तोल पडकाएको जानकारी पाएको' रोकायाले बताए।

प्रहरी निरीक्षक रोकायाका अनुसार प्रहरी आएको खबर पाएर दिनेश र शुभकेश फरार रहेपनि उनीहरु दुबै जनालाई मंगलबार दिउँसो प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो। नियन्त्रणमा लिएर उनिहरुसगको अनुसन्धान पश्चात् निजहरुको घर भन्दा ५०० मिटर पुर्व माटो र खरानीले छोपेर लुकाइराखेको अवस्थामा नाम नखुलेको एक थान पेस्तोल स्थानियहरुको रोबहरमा बरामद गरिएको रोकायाले बताए।

कम बोल्ने तर काम धेरै गर्ने युवा जोशले भरीभराउ भएका प्रहरी निरीक्षक रोकाय अपराध पुर्ण रुपमा निर्मुल होस् भन्ने प्रहरी अधिकृत हुन्। 'म कुनै पनि अपराधी र कानुन मिच्ने जो कोहिलाई पनि छोडदैन् र त्यस्तालाई कानुनी दायरामा ल्याएर कारबाहीमा गराउँछु,'रोकायाले भन्ने गर्दछन् ।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP