नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अपमानित महसुस गर्दै पोखरा आएँ: महामन्त्री थापा
अपमानित महसुस गर्दै पोखरा आएँ: महामन्त्री थापा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ११, २०७९ बागेश्वरी पोस्ट
अपमानित महसुस गर्दै पोखरा आएँ: महामन्त्री थापा
फाइल फोटो

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित महसुस गरेर  पोखरा आएको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि अपमानित महसुस गरेर आफू पोखरातिर आएको महामन्त्री थापाले बताएका हुन् ।

पोखरामा आयोजित साहित्य सम्मेलनमा बोल्दै गठबन्धनको छलफल अघि पार्टीभित्र छलफल हुने आफूले अपेक्षा गरे पनि त्यसो नभएको थापाले बताए ।

सरकार निर्माणका विषयमा सभापति देउवाले पार्टीमा छलफल गर्ने र त्यो छलफलमा महामन्त्रीहरूलाई बोलाइने आफूले ठानेको उनको भनाइ थियो । 'सभापतिले पार्टीमा छलफल गर्छु र त्यसपछि गठबन्धनमा निर्णय गर्छु भन्नुहोला सोचेको थिएँ । पार्टीभित्र म पनि पर्छु भन्ने ठानेको थिएँ,’ उनले भने, ‘पार्टी अफिस भए म आफैं जान्थें । बालुवाटार निवास हो । निवासमा नबोलाइ जाने कुरा भएन ।’

बैठकमा बोलाइने भनेर आफूले टेलिफोन कुरेर बसेको थापाले बताए । उनले भने, ‘टेलिफोन कुरेर मैले १० बजेको प्लेनको टिकट १२ र १२ बजेको प्लेन टिकटलाई २ बजे सारेँ । फोन आएन । अनि अपमानित महसुस गरेर पोखरा आएँ ।’

थापाले आइतबारको घटनालाई एउटा प्रकरणको रूपमा बुझ्न कार्यकर्तालाई आग्रह गर्दै कांग्रेसलाई उठाउन एकजुट भएर लाग्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP