prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • फरक-फरक विचार बीच पनि मेलमिलाप आवश्यक–सहमहामन्त्री राठौर
फरक-फरक विचार बीच पनि मेलमिलाप आवश्यक–सहमहामन्त्री राठौर
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १६, २०७९ बागेश्वरी पोस्ट
फरक-फरक विचार बीच पनि मेलमिलाप आवश्यक–सहमहामन्त्री राठौर

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले राष्ट्रिय हित र स्वार्थका लागि फरक-फरक विचार बीच पनि मेलमिलाप आवश्यक रहेको बताएका छन् । 

मेलमिलाप दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै सहमहामन्त्री राठौरले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन एवं विकास र समुन्नतिका लागि राष्ट्रिय शक्ति बीच मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् । 

वीपी कोइराला पञ्चायतको कठोर समयमा आफू विरुद्ध विभिन्न ८ बढी मुद्दा लगाएको राजाविरुद्ध मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा निर्वासन त्यागेर स्वदेश फर्किएका थिए  ।  निर्वाचनमा ठूलो दल भएपनि सरकारमा सहभागी हुन नसक्नु प्राविधिक विषय भएको भन्दै सहमहामन्त्री राठौरले ऐतिहासिक र ठूलो दलका रुपमा काँग्रेस राष्ट्र हितलाई केन्द्रविन्दुमा राखेर सरकारका राम्रा कामको समर्थन र हित प्रतिकूलका क्रियाकलापमा निरन्तर खबरदारी गरिरहने बताएका छन्  ।    

‘मेलमिलाप दिवसकै अवसरमा, नेपाली काँग्रेसको नेतृत्वमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेर शान्तिपूर्ण रुपमा अभिमत प्रकट गर्नुभएकोमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई आभारपूर्वक सम्झन चाहन्छु’ सहमहामन्त्री राठौरले सामाजिक सञ्जालमार्फत् सन्देशमा उल्लेख गरेका छन् ।

माओवादी सहितका ५ दलसंग गठवन्धन गरेर निर्वाचनमा गएको काँग्रेस निर्वाचनबाट ठूलो दल भएपनि माओवादीले एमाले सहितका ७ दलसंग मिलेर सरकार बनाएपछि प्रतिपक्षमा पुगेको छ ।


प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP