Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्ने बढे
नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्ने बढे
RSG-2
सन् २०२२ मा ५२९ जनाको उद्दार
बागेश्वरी पोस्ट
शनिबार, पुस १६, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्ने बढे

नेपालगन्ज । बाँकेको नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या बढेको छ । माइती नेपाल नेपालगन्जले सार्वजनिक गरेको तथ्यांकले जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या  बढेको देखाएको हो ।

नेपालगन्जमा आज आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगन्जमा संयोजक केशव कोइरालाले वितेको एक वर्षमा नेपालगन्ज नाका भएर जोखिमपूर्ण यात्रा गरेका ५२९ जनालाई सीमा नाकाबाट उद्दार गरिएको बताए । कोइरालाले सामाजिक संजालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समय जोखिम बढेको बताए ।

जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका ८६ जना छन् । बाँकेका ८२ जना छन् । बाँकेमा सबैभन्दा धेरै कोहलपुरका २१ जना र बैजनाथका २० जना रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ । जबकि सन् २०२१ मा ४३४ जनाको उद्दार गरिएको थियो । त्यसअघि यो संख्या २६७ थियो ।

पारिवारिक पुनः मिलन गराइएको संख्या भने यस वर्ष बढेको छ । कोइरालाका अनुसार सन् २०२२ मा ५३४ जनालाई पारिवारिक पुनः मिलन गराइएको छ । सन् २०२१ मा ४३२ जनालाई पारिवारिक पुनः मिलन गराइएको थियो । पछिल्लो एक वर्षमा सीमा नाकाबाट परामर्श दिई घर फर्काइएको संख्या ५२७ रहेको माइती नेपालले जनाएको छ ।

यस्तै खोजतलासका लागि निवेदन दिनेको संख्या ६९३ रहेकोमा २४९ जना फेला परेका छन् । यो अवधिमा वेचविखनका ५ वटा मुद्दा दर्ता भएका छन् ।


प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP