नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
RSG-2
तरुण दलद्वारा दोषीमाथि कडा कारवाहीको माग
बागेश्वरी पोस्ट
आइतबार, पुस १७, २०७९ बागेश्वरी पोस्ट
तरुण नेताहरुमाथि दिनदहाडै सांघातिक आक्रमण, तीन जना गम्भीर घाइते
आक्रमणबाट गम्भीर घाइते भएका अनुराग शाह

नेपालगञ्ज । तरुण नेताहरुमाथि दिनदहाडै हाक्काहाक्की सांघातिक आक्रमण भएपछि तरुण दलले घटनाको घोर भत्र्सना गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमिति सदस्य अनुराग शाह, उज्ज्वल शाह र शुभम शाहको ज्यान जाने गरी आज भएको सांघातिक आक्रमणको घटनाप्रति तरुण दलले घोर भत्सर्ना गर्दै आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको हो ।

No description available.

तरुण दल बाँकेका सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका आपराधिक गिरोहले तरुण दलका सदस्यहरुमाथि ज्यान लिने गरी आक्रमण गरेको उल्लेख गरेका छन् । विज्ञप्तीमार्फत नगरमा निर्वाधरुपमा हिंड्डुल गरी आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने गरी शान्ति सुब्यवस्था कायम गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । पीडितलाई न्याय र दोषीमाथि कडा कारवाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी तरुण दलले दिएको छ ।

नेपालगञ्ज ४ गणेशपुरमा आज दिउँसो एक समूहले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् । उक्त समूहले खुँडा र खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि लखनउ रिफर गरिएको तरुण दल नेपालगञ्ज सभापति शाहले बताए । नेपालगञ्ज मेडिकल कलेजमा उपचारार्थ लगिएका तीनै जनालाई लखनउ रिफर गरिएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट छ ।  

नेपाली कांग्रेस बाँकेले पनि घटनाको घोर भत्र्सना गरेको छ । सभापति नारायणप्रसाद गौडेलले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैवीच उक्त घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP