prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न
नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २७, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न

नेपालगन्ज । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औं जन्मोत्सवको अवसरमा लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं २० थपुवामा आयोजना गरिएको शिविरमा १ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण गराएका थिए । शिविरमा निःशुल्क परिक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो । परिक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको डिस्ट्रिक्ट एडभाइजर लायन उमा थापा मगरले जनाकारी दिइन् । 

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै फस्ट भिडिजि लायन मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवा मार्फत तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको हुँदा आफूहरुले पनि तत्काल समस्या समाधानका लागि पहल कदमी गरिरहेको बताए । उनले सामाजिक सेवा आफैंमा जटिल कार्य भएको भन्दै सबैको हातेमालो भयो भने समाजका हरेक समस्यामा लायन्सको सदैव अग्रसरता रहने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै निर्वतमान डिस्ट्रिक्ट गर्भनर लायन मधुसुदन शर्माले लायन्स क्लबले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट वञ्चित समुदायलाई टार्गेट गरेर लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु निरन्तर गरिरहेको बताए । पूर्व डिस्ट्रिक्ट गर्भनर लायन शेम शाक्यले करिब १ सय वर्षदेखि सामाजिक सेवामार्फत लायन्स क्लब देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको बताए । क्लबका अध्यक्ष लायन विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट एकज्युटिभ चिफ लायन शशि श्वाँर, एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ लायन सरिता शाक्य, मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर लायन साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाइजर लायन कृष्णप्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट चिफ लायन डिल्ली रेग्मी, लायन मिना ढकाल, लायन मन्दिरा पाण्डे, लियो प्रकाश कुँवर लगायतको उपस्थिति रहेको थियो ।
 

 


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP