नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके-२ मा अब कांग्रेसलाई रिभाइभ गर्न लाग्छुः सह-महामन्त्री राठौर
बाँके-२ मा अब कांग्रेसलाई रिभाइभ गर्न लाग्छुः सह-महामन्त्री राठौर
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २९, २०७९ बागेश्वरी पोस्ट
बाँके-२ मा अब कांग्रेसलाई रिभाइभ गर्न लाग्छुः सह-महामन्त्री राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले बाँके २ मा कांग्रेस फेरि रिभाइभ हुने बताएका छन् । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ इकाई समितिले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाँके ३ बाट निर्वाचित सांसद राठौरले पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको क्षेत्रमा कांग्रेसको जमानत जफत हुनु नेता कार्यकर्ताका लागि लज्जाको विषय भएको बताउँदै अब यो क्षेत्रमा कांग्रेसलाई रिभाइभ गर्ने गरी आफू लाग्ने बताए ।

No description available.

"तपाईं नेता कार्यकर्ताहरु लाज मान्नुस, यो क्षेत्रमा जमानत जोगाउन सक्नुभएन, तपाईंहरुले लाज मान्नुपर्ने होइन ?," राठौरले भने- "मैले अठोट लिएको छु, अब कांग्रेसलाई यहाँ रिभाइभ गर्ने हो, सबै संगठन बनाउन लागौं, पार्टीलाई बलियो बनाऔं ।" उनले पार्टी बलियो भएमा मात्र अवसरहरु आउने उल्लेख गर्दै मेहनत नगरेर पार्टी नबन्ने बताए । लुम्बिनी प्रदेशसभाकी सांसद सुशिला नेपाली बादीले आफूहरुले पाएको अवसरलाई खेर जान नदिएर जनजिविकाका पक्षमा काम गर्ने दृढता व्यक्त गरिन् ।

नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले पार्टीले लिएको नीतिलाई ख्याल गर्दै जनजिविकाका सवालमा ध्यान केन्द्रित गरेर काम गर्न नवनिर्वाचित सांसदहरुलाई आग्रह गरे । उनले सांसदहरुलाई कार्यक्रम ल्याउँदा पार्टीसंग समन्वय गरे त्यसलाई सफल बनाउन होस्टेमा हैंसे गर्ने बताए । अधिकारीले पार्टी संगठनलाई मजबुत बनाउन फागुन १५ गतेदेखि ८१ वटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिए ।

No description available.

कार्यक्रममा संघीय सांसद राठौर तथा प्रदेशसभा सांसदहरु बादी, बादशाह कुर्मी र मिना सिद्धिकीलाई सम्मान गरिएको थियो । इकाई उपसभापति राम भारतको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधि बसन्त उपाध्यायले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन इकाई सचिव दिलिप रेग्मीले गरेका थिए । त्यसक्रममा लुम्बनी प्रदेश कार्यसमिति सदस्य कृष्णा सापकोटा चौधरी, कांग्रेस बाँके कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेताहरु राजकुमार बर्मा, मो. याकुव अन्सारी, नेपालगन्जका नगर प्रमुख एवम् कांग्रेस नगर सभापति प्रशान्त विष्ट लगायतको उपस्थिति थियो । 

No description available.No description available.

 


प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP