नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • घटनास्थलमा पुग्दा जहाज जलिरहेको थियो...
घटनास्थलमा पुग्दा जहाज जलिरहेको थियो...
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १, २०७९ बागेश्वरी पोस्ट
घटनास्थलमा पुग्दा जहाज जलिरहेको थियो...


हामी घटनास्थलमा पुग्दा जहाज जलिरहेको थियो । त्यहाँ स्थानीयको भीड लागिसकेको थियो । माघे संक्रान्ति भएका कारण नजिकै मेला पनि लागिरहेको थियो । त्यसैले पनि मान्छेहरू धेरै जम्मा भइसकेका थिए ।

हामी पुग्दा २ जना यात्रु सास चलिरहेको अवस्थामा निकालिएका थिए । उहाँहरूलाई एम्बुलेन्समा हालियो । मैले घटनास्थलका केही फोटोहरू खिँचे । अनि उद्धारमा पनि लागें । के गर्ने कसो गर्ने केही भेउ पाइरहेका थिएनौं । हामी साथीहरु मिलेर पुगेका थियौं ।

खासमा उद्धार टोली आधा घण्टा जति ढिला भएको थियो । त्यो बेलासम्म जहाज जलिसकेको थियो र त्यहाँबाट निकाल्न नसकिएकाहरू पनि जलिसकेका थिए होलान् ।

जहाज जहाँ खसेको हो त्यहाँ वरिपरि बाक्लो वस्ती छ । बीचको खोंचमा जहाज खसेको भएर वस्ती जोगिएको जस्तो लाग्छ ।खासमा त्यहाँको घर नजिकै रहेको बाँसघारी पनि जहाजमा लतारिएको छ । त्यसैले घटनास्थलमा धेरै घना वस्ती भएको ठाउँ हो भन्ने स्पष्ट हुन्छ । खोंचमा जहाज ठोक्कियो । घरहरूमा ठोक्किएको भए सायद अझ धेरै मानवीय क्षती हुन सक्थ्यो ।

खासमा पोखरा विमानस्थलमा अवतरण हुनका लागि केही समय मात्रै बाँकी थियो । अन्तर्राष्ट्रिय विमानस्थलकै रुट थियो । त्यहाँ अवतरणको तयारी गरिरहेका बेला जहाज खसेको रहेछ ।  सुदर्शन रन्जित (प्रत्यक्षदर्शी)


प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कार्यशाला
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कार्यशाला
रौतहटको रक्सी फ्याक्ट्रीमा विष्फोट, एक जनाको मृत्यु, ६ कामदार घाइते
रौतहटको रक्सी फ्याक्ट्रीमा विष्फोट, एक जनाको मृत्यु, ६ कामदार घाइते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP