नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको परिक्षण राष्ट्रपति चुनावमा हुन्छ: कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको परिक्षण राष्ट्रपति चुनावमा हुन्छ: कांग्रेस प्रवक्ता महत
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १२, २०७९ बागेश्वरी पोस्ट
प्रधानमन्त्रीको परिक्षण राष्ट्रपति चुनावमा हुन्छ: कांग्रेस प्रवक्ता महत

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान रक्षाको विषयलाई महत्व दिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । 

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले प्रधानमन्त्रीले संविधान रक्षाको पक्षमा उभिने प्रतिबद्धता जनाएकाले तत्कालका लागि विश्वासको मत दिएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो वैठकमै संसद विघटनको विषयमा प्राथमिकताका साथ अभिव्यक्ति दिएपछि संविधान रक्षाको पक्षमा उभिएर कांग्रेसले तत्काललाई सरकारलाई समर्थन दिएको स्पष्ट पारे । 

"अब आउने दिनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ, राष्ट्रपतिको चुनाबमा पनि उहाँको परिक्षण हुन्छ," महतले भने- 'प्रधानमन्त्रीले साझा सहमति बनाउन लाग्छु भन्नुभएको छ, संविधानको मूल मर्म र भावना अनुसार अहिलेको राष्ट्रपतिले काम गर्न नसकेकाले संविधान रक्षा, कानुनी शासनको पक्षमा उभिने राष्ट्रपति बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।" उनले संविधानको संरक्षण गर्ने व्यक्ति नै राष्ट्रपतिका लागि उपयुक्त हुने बताए । 

उनले कांग्रेसले सरकारको खबरदारी गर्दै संसदको मर्यादाभित्र रहेर आफ्नो भूमिका निभाउने बताए । महतले पार्टी अब संगठन निर्माण र पार्टी पंक्तिलाई एकताबद्ध बनाएर लैजाने विषयमा केन्द्रित हुने उल्लेख गरे ।


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP