नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतको बहराइचमा मृत भेटिएका कोहलपुरका वडा अध्यक्ष खड्काद्वारा आत्महत्या गरेको खुलासा
भारतको बहराइचमा मृत भेटिएका कोहलपुरका वडा अध्यक्ष खड्काद्वारा आत्महत्या गरेको खुलासा
banijya office RSG-2
भेटियो सुसाइड नोट
बागेश्वरी पोस्ट
बिहीबार, माघ २, २०७६ बागेश्वरी पोस्ट
भारतको बहराइचमा मृत भेटिएका कोहलपुरका वडा अध्यक्ष खड्काद्वारा आत्महत्या गरेको खुलासा
undefined

कोहलपुर । भारतको बहराइच जिल्लामा मृत भेटिएका कोहलपुर १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको कुरा खुल्न आएको छ ।

वडाध्यक्ष कृष्ण बहादुर खड्काको शव नजिकै ‘सुसाईड नोट’ भेटिएको बाँके प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा होटलको कोठामा ‘सुसाईट नोट’ भेटिएको प्रहरीले बताएको छ । खड्काले आर्थिक तनावका कारण आत्महत्या गरेको सुसाईड नोटमा खुलाएका छन ।

आफैले लेखेको भनिएको सुसाईट नोटमा खड्काले बैंकका कारण आफु आत्महत्या गर्न बाध्य भएको समेत उल्लेख गरेका छन । तिन महिना अघि समेत आत्महत्याको प्रयास गरेको खड्काको सुसाईड नोटमा उल्लेख छ। भारतीय प्रहरीको सहयोगमा खड्काको शव आज नेपाल ल्याईएको छ ।

भारतीय प्रहरीका अनुसार खड्काले सल्फास बिषादि सेवन आत्महत्या गरेका हुन् । रुपँईडिहाबाट सल्फास किनेर बहराईच पुगेका खड्काले होटलको कोठामा उक्त सल्फास खाएर आत्महत्या गरेको सुसाईड नोटमा उल्लेख छ।

खड्का बुधबार राती होटलमा खड्का मृत अवस्थामा भेटिएका थिए । पोष्टमार्टम पछि आज नेपाली प्रतिनिधि सहितको टोलीले खड्काको शवलाई नेपाल ल्याएको हो । मृतक खड्काको शुक्रबार दाहसंस्कार गरीने भएको छ।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP