prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्र समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग प्रवेश गरेको छः डा.महत
पार्टीभित्र समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग प्रवेश गरेको छः डा.महत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १२, २०७९ बागेश्वरी पोस्ट
पार्टीभित्र समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग प्रवेश गरेको छः डा.महत

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग पार्टीमा भित्रिएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता महतले प्रत्यक्षतर्फ हुँदै आएको अन्तर्घात यसपटक समानुपातिकमा पनि प्रवेश गरेको बताए । "पार्टीलाई घात गरेर अन्यत्रै भोट हालिएको छ, आफ्नै साथीलाई स्विकार्न नसकेर अरु पार्टीका उम्मेदवारहरुलाई भोट हाल्ने काम पनि भएको छ," महतले भने-"आफ्नै साथीलाई हामी स्विकार्न तयार छैनौं बरु अन्यत्र मतदान गरिरहेका छौं ।"

उनले पार्टीमा आग्रह पूर्वाग्रह तल्लो तहसम्म पुगेको बताउँदै विभाजित मानसिकता हाबी भएको टिप्पणी गरे । एकले अर्कालाई नस्विकार्ने खतरनाक संस्कार पार्टीभित्र मौलाएको उनको भनाई छ । कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामै रहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान रक्षाका पक्षमा उभिने प्रतिबद्धता जनाएपछि तत्कालका लागि कांग्रेसले सरकारलाई समर्थन दिएको जिकिर गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले टिकट वितरणमा उपयुक्त निर्णय लिन नसक्दा पार्टीले पराजय व्यहोरेको बताए । केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास गर्न नसक्दा समस्या बढेको उनको भनाई छ । पार्टीमा इमान र अनुशासन कमजोर भएको गौडेलको टिप्पणी छ ।

May be an image of 10 people, people standing and people sitting

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले राखेका जिज्ञासाको जवाफ प्रबक्ता महतले दिएका थिए । सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of 6 people and people standingMay be an image of 3 people, people standing and people sitting


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP