नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जानकीमा कांग्रेस सांसदहरुलाई बधाई तथा सम्मान
जानकीमा कांग्रेस सांसदहरुलाई बधाई तथा सम्मान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १३, २०७९ बागेश्वरी पोस्ट
जानकीमा कांग्रेस सांसदहरुलाई बधाई तथा सम्मान

जानकी (बाँके) । नेपाली कांग्रेस जानकी गाउँपालिका वडा नम्बर-५ कार्यसमितिले नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ३ मा संघ र प्रदेशसभातर्फ निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान गरेको छ । सहमहामन्त्री तथा संघीय सांसद किशोरसिंह राठौर र आशा विक तथा प्रदेश सभासद बादसाह कुर्मीलाई बधाई तथा सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले सांसदहरुलाई माला, दोसल्ला र टोपी लगाएर सम्मान गरेका थिए । कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा किसानहरुले समयमा मल-बीउ उपलब्ध हुनुपर्ने, भूमीहिन गरिबको लागि आवास तथा जमिनको व्यवस्था गरिदिनुपर्ने लगायतका विषयमा सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुले स्थानीयका समस्या समाधानका लागि पहल गर्ने र सदनमा कुरा राख्ने बताएका छन् । कार्यक्रममा राठौर, विक र कुर्मीले सांसद विकास कोषको रकम गाउँपालिकामार्फत ३ नम्बर क्षेत्रको विकासका लागि खर्चिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष खाँले यसपटक वजेट कम आएकाले पालिकाको वाटोघाटो, कृषि, शिक्षा र स्वास्थ्यको लागि सङ्घ र प्रदेशबाट सहयोग गरिदिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य याकुव अन्सारी, क्षेत्रीय सभापति नक्की खाँ, गाउँपालिका अध्यक्ष खाँ, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् कांग्रेस जानकी गाउँपलिका सचिव टिकानाथ यादव, वडा नम्बर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, समन्वय समिति सदस्य जुल्फेकार मनिहार लगायतको उपस्थिति थियो । वडा सभापति महङ्गु मनिहारको अध्यक्षता सम्पन्न बधाई तथा सम्मान कार्यक्रमको सञ्चालन पार्टी सचिव यादवले गरेका थिए । त्यसक्रममा पार्टी सङ्गठनलाई कसरी मजवुत बनाएर लैजाने भन्ने विषयमा समेत छलफल भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP