Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सहिद दिवसमा कोहलपुरमा कांग्रेसको बृहत रक्तदान, ५३ जनाले दिए रगत
सहिद दिवसमा कोहलपुरमा कांग्रेसको बृहत रक्तदान, ५३ जनाले दिए रगत
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १६, २०७९ बागेश्वरी पोस्ट
सहिद दिवसमा कोहलपुरमा कांग्रेसको बृहत रक्तदान, ५३ जनाले दिए रगत

कोहलपुर । बाँकेको कोहलपुरमा आज वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं १ र जेसिस कोहलपुरको आयोजना, कोहलपुर कपडा व्यवसायी संघको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको काँग्रेसका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।

जेसिस कोहलपुरका अध्यक्ष ध्रुव आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, क्षेत्रीय सचिव बस्नेत, कोहलपुर २ का वडा अध्यक्ष हरिसिंह कठायत, ज्ञानोदय पुस्तकालयका शिवध्वज शाही लगायतका ५३ जनाले रक्तदान गरेका थिए । सचिव बस्नेतका अनुसार शहिद दिवसको अवसर पारेर रक्तदान तथा मेडिकल कलेजका विरामीलाई फलफूल कार्यक्रमको आयोजना गरिएको थियो ।

काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसीको सभापतित्वमा भएको रक्तदान तथा फलफूल वितरण कार्यक्रममा बोल्दै काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुसालले रक्तदान नै जीवनदान भएकाले रक्तदान गर्नु मानवीय सेवा भएको बताए । उनले रगतकै अभावका कारण कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएकोप्रति खुसी व्यक्त गरे । ‘रगत अभावकै कारण कसैको ज्यान जानु नपरोस् भन्ने कुरालाई दृष्टिगत गरेर रक्तदान कार्यक्रम आयोजना गर्नु प्रशंसनीय कार्य हो, उनले भने–‘रक्तदानप्रति प्रेरित गर्न अझै आवश्यक छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले रक्तदान गरेकै कारण कोही पनि कमजोर नहुने भन्दै उमेर पुगेका र रक्तदान गर्न मिल्ने व्यक्तिहरुले नियमित रक्तदान गर्न आवश्यक रहेको बताइन् ।


प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP