prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँकेको कोषाध्यक्षमा आचार्य र प्रबक्तामा खत्री
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको कोषाध्यक्षमा आचार्य र प्रबक्तामा खत्री
banijya office RSG-2
विभिन्न १२ शाखाहरुका प्रमुख पनि मनोनित
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २०, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको कोषाध्यक्षमा आचार्य र प्रबक्तामा खत्री

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले कोषाध्यक्ष, प्रबक्तासंगै विभिन्न शाखाका प्रमुखहरुको मनोनयन गरेको छ । 

क्षेत्रीय सभापति पोषण केसीले विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरेका छन् । ध्रुब आचार्यलाई कोषाध्यक्ष र तुलाराम खत्रीलाई क्षेत्रीय सदस्यमा मनोनयन गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए । यस्तै क्षेत्रीय सदस्यहरुमा कृष्णबहादुर पुन, नमिता रावत, नसुरुद्दिन शेख र डम्मर बहादुर खड्कालाई मनोनयन गरिएको छ । यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा खुमबहादुर खत्री र यमबहादुर रावतलाई मनोनयन गरिएको छ । 

No description available.No description available.

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) परिच्छेद ३ को धारा ११, उपधारा ४ (क) को (३),  नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को ६३, विधानको परिच्छेद ३, धारा ११, उपधारा ४ को (ग) र विधानको परिच्छेद १२ को धारा ५१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरिएको बस्नेतले बताए । 

No description available.

यस्तै क्षेत्रीय सभापति केसीले विभिन्न १२ शाखाका प्रमुखहरुको पनि मनोनयन गरेका छन् । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद–१७ को धारा ४८ को उपधारा ५ मा व्यवस्था भए बमोजिम विभिन्न शाखाका प्रमुख पदहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन गरिएको क्षेत्रीय सचिव बस्नेतले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् । 

आज प्रकाशित विज्ञप्ती अनुसार बलराम शर्मालाई अन्य पार्टी समन्वय प्रमुख, खुम बहादुर बस्नेतलाई स्थानीय तह समन्वय प्रमुख, जयश्वर पौडेललाई प्रशिक्षण प्रमुख, दिपेन्द्र उप्रेतीलाई युवा तथा तरुण समन्वय प्रमुख र धु्रब आचार्यलाई अभिलेख, अनुगमन तथा मुल्याङ्कन प्रमुखमा मनोनयन गरिएको छ । 

यसैगरी तुलाराम खत्रीलाई सूचना, सञ्चार तथा प्रचार–प्रसार प्रमुख, गोविन्द केसीलाई संगठन प्रमुख, अञ्जु न्यौपानेलाई स्वास्थ्य प्रमुख, दिपा बस्नेतलाइ गैरसरकारी तथा सामाजिक सेवा समन्वय प्रमुख, गंगाराम थारुलाई थारु जाती समन्वय प्रमुख, कृष्णबहादुर पुनलाई आदिबासी जनजाति प्रमुख र नमिता रावतलाई महिला समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ । 

No description available.


प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP