Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको हुँ, तर दुरुपयोग गरेन: रवि लामिछाने
अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको हुँ, तर दुरुपयोग गरेन: रवि लामिछाने
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २२, २०७९ बागेश्वरी पोस्ट
अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको हुँ, तर दुरुपयोग गरेन: रवि लामिछाने

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले नेपाली राहदानीको दुरुपयोग नगरेको बताएका छन् । लामिछानेले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै आफुले नेपाली पासपोर्ट लिएको स्वीकार गरेका छन् । 

आज पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए ।  ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूलाई गाली गर्दै आफूसँग चुनाव लड्न चुनौती दिएका छन् । अदालतलाई प्रभाव पार्नका लागि आफ्नो बारेमा भए नभएको लेखिरहेको भन्दै उनले मिडिया चलाउने र पत्रकारिता गर्नेहरूलाई चुनौती दिएका हुन् ।

उनले ‘मिडिया मालिक’हरूका ‘कर्तुत’ बारे फेरि मुद्दा ब्यूँझिने डरका कारण आफूलाई गृहमन्त्रालयमा भएको नरुचाएको पनि दाबी गरे।

‘त्यसैले पनि कन्फ्लिक्ट अफ इन्टरेस्ट’ भनेर बारम्बार मेरो बारेमा लेखिरहे’ उनले भने ‘१२ भाई पत्रकारहरू मिलेर कहिले कुन पत्रिका कहिले कुन मिडियाले मलाई लखेटिरहे ।’

मिडिया मालिकहरूका बारेमा विभिन्न मितिमा भएका मुद्दाहरूबारे भन्दै उनले चुनौती दिए ‘मिडिया चलाउनेले मिडिया चलाउनुस् । देश चलाउने भए मसँग आउनुस् चितवनमा चुनाव लड्न आउनुस् ।’ उनले ठूला मिडियाका सञ्चालक र सम्पादकहरुको नामै तोकेर यस्तो चुनौती दिएका हुन् ।

‘म प्राय: घेराबन्दीहरूबाट पर्दै र निस्किदैँ आएको मान्छे हुँ । र जहाँ बसेपनि म मेरो आफ्नो समाजलाई योगदान दिने मान्छे हुँ । सधै यही समाजको लागि काम गरेको छु । मन्त्री भएपछिमात्रै गरेको होइन’ उनले भने ‘सबैभन्दा लामो अन्तर्वार्ता लिएर गिनिजबुकमा नाम लेखाएँ । सबै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई राम्रोसँग कभर गरे तर नेपाली मिडियाले मलाई कुनै ठाउँ दिएनन् । नेपाली मिडियाले मलाई कहिल्यै रुचाएनन् ।’


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP