नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्यान्सर पीडित शाहको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
क्यान्सर पीडित शाहको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २२, २०७९ बागेश्वरी पोस्ट
क्यान्सर पीडित शाहको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका-९ शान्तिनगरका दिवस शाहको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न प्याब्सन बाँकेले सवैसँग आग्रह गरेको छ । प्याब्सन बाँके अध्यक्ष यम रावतले विज्ञप्ती जारी गरेर शाहको उपचारमा आर्थिक समस्या भएकोले सहयोग गर्न आग्रह गरेका हुन् । ढाड र टाउकोको क्यान्सरसँग संघर्ष गरिरहेका शाह प्याब्सन सदस्य बिद्यालय नेपालगञ्ज-६ फूल्टेक्रास्थित सिद्धार्थ बिद्या सदनकी शिक्षिका निशा सिंहका पति हुन् ।

नेपालमा उपचार सम्भव नभएपछि शाहको भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ । उनको उपचारमा करिव ४५ लाख खर्च भइसकेको र उपचारमा अझै रकम चाहिने भएकोले प्याब्सन बाँकेले मनकारी सहयोगी हातहरुलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । ‘आदरणीय निजी तथा आवासिय विद्यालय संचालक, पिन्सिपल, शिक्षक, कर्मचारी सरहरु शाहको उपचारका लागि आर्थिक सहयोग गरी जीवन बचाइदिन हार्दिक अनुरोध गर्दछु,’ अध्यक्ष रावतले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

उनले इ–सेवा नं ९८६८०२९७५१ र नेपाल बैंक लिमिटेडमा रहेको निशा सिंह शाहको खाता नं ००४०११०७४२६५७६०००००१ मा  रकम जम्मा गरिदिन पनि आग्रह गरेका छन् । यस्तै सिद्धार्थ विद्या सदनका सह प्राचार्य प्रबिण गिरीले पनि सिद्धार्थ बिद्या सदनकी शिक्षिका.सिंहका श्रीमान शाहलाई सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । प्याब्सनका जिल्ला सदस्य समेत रहेका गिरीले मनकारी व्यक्ति एवम् संस्थाहरुले आर्थिक सहयोग गर्ने क्रम बढिरहेको बताए । 


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP