नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'निडर,हकी र स्पष्ट वक्ता हुन् रौनियार'
'निडर,हकी र स्पष्ट वक्ता हुन् रौनियार'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ४, २०७६ बागेश्वरी पोस्ट
'निडर,हकी र स्पष्ट वक्ता हुन् रौनियार'

नेपालगन्ज ।आफ्नो उम्मेदवारी औचित्य पुष्टि गर्दै ललितकुमार रौनियार भन्छन्–‘समग्र नेपालगन्जको उद्योग र व्यवसाय फस्टायमात्र उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित हुन्छ ।

मेरो उम्मेदवारी व्यवसायीक सुरक्षा, हकहित र नेपालगन्ज उद्योग बाणिज्य संघको गरिमा जोगाउनका लागि हो ।’ उनले यसो भनिरहँदा किनेमलका लागि नेपाली उपभोक्ताको रोजाइँ सीमावर्ति रुपैडियाँ बजार हुँदा नेपालगन्जका उद्योगी व्यवसायी मारमा पर्दै आएकोतर्फ इंकित थियो। नेपाली उपभोक्तालाई नेपालगन्जमै रोक्न नेपालगन्ज उद्योग बाणिज्य संघले नेतृत्वदायी र प्रभावकारी कदम चाल्न नसक्नु हो । आम उद्योगी व्यवसायीको गुनासो छ, संघले व्यवसायीहरुका सवालमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न सकेन् ।

उद्योगी व्यवसायीहरुको यही गुनासो चिर्नका लागि नेतृत्वमा आउन चाहेको रौनियार बताउँछन् । निडर र हकी स्वभावका रौनियार स्पष्ट वक्ताका रुपमा परिचित छन् । यही स्वभावका कारण रौनियारले व्यवसायीहरुका मुद्दा स्पष्टसँग सम्वन्धित ठाउँमा पु¥याएर नतिजा निकाल्ने यसक्षेत्रका अगुवा उद्योगी व्यवसायीहरुको बुझाई छ । करिव ३० बर्षदेखि व्यावसायीक क्षेत्रमा सक्रिय रौनियार दमयन्ती इजी मार्ट एण्ड डिपार्टमेन्टल स्टोर फर्म सन्चालक हुन् । व्यावसायीक संगठनहरुमा विभिन्न तह तप्कामा रहेर नेतृत्व गरिसकेका रौनियार नेपालगन्जका सम्पूर्ण उद्योगी व्यवसायीमाझ परिचित छन् ।

नेपालगन्ज उपमहानगरपालिका ३ बागेश्वरी टोल, हाल वडा नम्वर १८ कारकाँदोमा बस्दै आएका रौनियारले उद्योगी व्यवसायीको हकहित र अधिकारको सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। नेपालगन्ज उद्योग बाणिज्य संघमा रहदा उनले महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको यहाँका अगुवा उद्योगी व्यवसायीहरु बताउँछन् । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका रौनियार नेपाल वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगन्ज वितरण संघको संस्थापक अध्यक्ष हुन् । उद्योग व्यवसायसँगै रौनियारले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा रौनियारको महत्वपूर्ण योगदान छ। नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगन्ज नगर विकास समितिका पूर्व अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका ललित रौनियार आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।


प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP