prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी र नरैनापुरमा नेपाल टेलिकमका थप टावर राख्न मन्त्री नमुनाको पहल
राप्तीसोनारी र नरैनापुरमा नेपाल टेलिकमका थप टावर राख्न मन्त्री नमुनाको पहल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी र नरैनापुरमा नेपाल टेलिकमका थप टावर राख्न मन्त्री नमुनाको पहल

नेपालगञ्ज । राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमका थप टावरहरु राख्न लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना) ले पहल थालेकी छिन् । हाल भएका टावरहरुको स्तरोन्नति र केही स्थानमा नयाँ टावरहरु राख्नको लागि मन्त्री नमुनाले पहल थालेकी हुन् । सोही क्रममा आज उनले नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पुगेर टावरहरुका स्तरोन्नति र नयाँ टावरहरु राख्नेबारे छलफल गरेकी छिन् । 

सो क्रममा उनले निमित्त कार्यालय प्रमुख शिव खनाल लगायतका विभिन्न शाखाका प्रमुखहरुसँग राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित प्रदेशभरी नै कसरी गुणस्तरीय टेलिफोन सेवा पु¥याउन सकिन्छ भन्नेबारे छलफल गरेकी थिइन् । ‘मेरो निर्वाचन क्षेत्रसहित प्रदेशभरी नै कसरी गुणस्तरीय सञ्चार सेवा आम नागरिकलाई पु¥याउँन सकिन्छ भन्नेबारे छलफल गरेकी छुँ’ मन्त्री नमुनाले भनिन्, ‘राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टावरहरुको स्तोउन्नति र केही स्थानमा नयाँ टावरहरु थप्ने विषयमा छलफल भयो ।’ पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको चप्परगौडीदेखि दाङको सीमा शिवखोलासम्म टेलिफोन नेटवर्कले काम गर्ने गरी छलफल थालिएको उनले बताइन् । 

‘अहिले राजमार्ग क्षेत्रमा फोनले काम नगर्ने समस्या रहेको छ । यसले यात्रु तथा दुर्घटना भइहालेमा उद्दारको लागि तत्काल सम्पर्क गर्न गाह्रो हुन्छ’ उनले भनिन्, ‘कम्तीमा पनि यो क्षेत्रको राजमार्गमा टेलिफोनले काम गर्ने वातावरण बनाउन लागिपरेकी छु ।’ आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा समेत गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा पु¥याउन लागिपरेको मन्त्री नमुनाले बताइन् । 

दुई पालिकाका केही स्थानमा नेपाल टेलिकमका नयाँ टावर थप गर्ने र अहिले भएका टावरहरुको स्तरोउन्नति गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिइन् । ‘राप्तीसोनारी र नरैनापुरमा केही नयाँ टावर राख्ने र अहिले भएका टावरलाई स्तरोन्नति गरेर टेलिफोन सेवा राम्रो बनाउने प्रक्रिया सुरु भइसकेको छ’ मन्त्री नमुनाले भनिन्, ‘त्यसै अन्तर्गत केन्द्रीय कार्यालयमा छलफल गरिसकेपछि प्रादेशिक कार्यालयमा छलफल गरेकी हुँ ।’


प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP