नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा ५० जना विद्यार्थीहरुलाई करातेको बेल्ट प्रोमोशन
नेपालगञ्जमा ५० जना विद्यार्थीहरुलाई करातेको बेल्ट प्रोमोशन
बागेश्वरी पोस्ट
शनिबार, माघ २८, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्जमा ५० जना विद्यार्थीहरुलाई करातेको बेल्ट प्रोमोशन

नेपालगञ्ज । नेपालगञ्जमा आज करातेको बेल्ट प्रोमोशन र सेमिनार सम्पन्न भएको छ । जापान गोजु रियो कराँते डो मिसन संघ नेपालले कार्यक्रम गरेको हो ।

नेपालगञ्ज-१९ कण्ठीपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा ५० जना विद्यार्थीहरुलाई बेल्ट प्रामोशन गरिएको छ । स्प्रिंगडेल एकेडेमी नेपालगञ्ज, मुनतारा स्कूल राँझा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कण्ठीपुर र आदर्श मावि राँझाका विद्यार्थीहरुलाई बेल्ट प्रोमोशन गरिएको हो ।

No description available.

जापान गोजु रियो कराँते डो मिसन संघ नेपालका बाँके सभापति प्रेमबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जापान गोजु रियो कराँते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष एवम् साउथ एसिया जापान गोजु रियो कराँते डो मिसन संघका अध्यक्ष खडकबहादुर राना थिए । प्रमुख अतिथि रानाले आत्मसुरक्षा र आत्मविश्वासको बढावासंगै शारीरिक तन्दुरुस्तीका लागि करातेलाई अनिवार्य जीवनोपयोगी सीपका रुपमा अंगिकार गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा स्प्रिंगडेल एकेडेमीका संस्थापक उपप्रधानाध्यापक बिना सिंह ठकुरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

जापान गाजु रियो कराँते डो मिसन संघ नेपालले बाँकेमा दुई बर्षदेखि निरन्तर कराते प्रशिक्षण कार्यक्रम चलाउँदै आएको संघका केन्द्रीय सदस्य सेन्सेई भक्तबहादुर रानाले जानकारी दिए । उनले कराते सिक्ने विद्यार्थीहरु पछिल्लो समय उल्लेख्यरुपमा बढ्दै गएको बताए । 

No description available.No description available.


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP