नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नंं ४ मा वृद्धवृद्दालाई सम्मान,ब्ल्याङकेटसहित फलफूल वितरण
नेपालगन्जको वडा नंं ४ मा वृद्धवृद्दालाई सम्मान,ब्ल्याङकेटसहित फलफूल वितरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ५, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं ४ मा वृद्धवृद्दालाई सम्मान,ब्ल्याङकेटसहित फलफूल वितरण

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा वृद्धवृद्धाहरुलाई सम्मान गरिएको छ। नेपालगन्ज वडा नम्बर ४ ले वृद्धवृद्धाहरुलाई आज सम्मान गर्नुका साथै ब्ल्याङकेट समेत सहयोग गरेको छ।

७० बर्ष माथीका वृद्धवृद्धाहरुलाई वडा कार्यालयले ओढ्ने ब्ल्याङकेटदेखि फलफुल र यातायात खर्छ वितरण गरेको हो। अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १८५ जना ७० बर्ष उमेर पुगेका वृद्धवृद्धाहरुलाई सम्मानसहित सामाग्री सहयोग गरेको हो।

अध्यक्ष बेहनाले वृद्धवृद्दाको सम्मान गर्न पाँउदा आफू लगायत आफ्नो कार्यालयलाई धेरै खुशी मिलेको बताउनुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष बेहनाले आमाबाबुको सम्मान गर्न नसक्नेले समाजमा केही प्रगती गर्न नसक्ने बताउनुभयो। जसले आमाबाबुलाई माया र सम्मान गर्न जानेको हुन्छ, त्यसले समाजमा केही गर्न सक्छ र सबैले वृद्धवृद्दाको सम्मान सबैले गर्नुपर्ने कुरा अध्यक्ष बेहनाले बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यपालिका सदस्य इन्दिरा शाहीले आमा-बाबु इश्वर समान हुने भएकाले सदैब सन्ततिले उहाँहरुको हेरचाँह गर्नुपर्ने कुरा बताउनु भएको थियो। यो कार्यक्रम गत सालपनि गरिएको र अब हरेक बर्ष यस्तो सम्मान तथा सहयोग कार्यक्रम गरिने शाहीले बताउनुभयो।

कार्यक्रममा वडा सदस्य मेनुका जोशी , जय पत्रा कोरी, वडा सचिब गौरी शाही, वडाकै सह- सचिब राजकुमार कार्की , कार्यालयकै झरना भट्टराई, ओसमान, लगायत सयौं बृद्धवृद्धाको उपस्थिति रहेको थियो।

त्यस्तै वडा नम्बर ४ मा यहि माघ १८ गते आँखा शिबिर रहेकोले वडाका वृद्धबृद्दालाई वडा कार्यालयमा आई निशुल्क आँखा शिबिरको फाइदा लिन समेत अध्यक्ष बेहनाले अनुरोध गर्नुभएको छ।


प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP