Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संगठन निर्माण र विस्तार कांग्रेसको अर्जुनदृष्टि होः सभापति गौडेल
संगठन निर्माण र विस्तार कांग्रेसको अर्जुनदृष्टि होः सभापति गौडेल
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ४, २०७९ बागेश्वरी पोस्ट
संगठन निर्माण र विस्तार कांग्रेसको अर्जुनदृष्टि होः सभापति गौडेल

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेस बाँके संगठन निर्माण र विस्तार गर्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताएका छन् ।

बाँके क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को प्रथम वडा सम्मेलनलाई आज हरिहरपुरमा सम्बोधन गर्दै गौडेलले अझ सदृढ र संगठिन कांग्रेस बनाउन कुनै कसर बाँकी नराखिने बताए । उनले पार्टीलाई चलायमान बनाए मात्रै संगठन धारिलो हुने भन्दै व्यक्तिगत स्वार्थलाई विर्सेर पार्टीलाई शीरमा राखी संगठन विस्तारमा जुट्न आह्वान गरे ।

जिल्लाको भावलाई बुझ्दै लय पकडेर अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई उनले आग्रह गरे । गौडेलले आफ्नो नेतृत्वको जिल्ला कार्यसमितिले पहिलोपटक वडादेखि क्षेत्र हुँदै जिल्ला सम्मेलन गर्न लागेको बताउँदै यसले पार्टी पंक्तिलाई तल्लो तहसम्म गतिशील र चलायमान बनाउने बताए  ।

वडा सभाापति नन्दलाल बस्नेतको सभापतित्वमा भएको सम्मेलनले आगामी एक वर्षको सांगठनिक र प्रस्तावित कार्यक्रम पारित गरेको छ । सम्मेलनलाई लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुषाल, क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि लाहुराम थारु, महाधिवेशन प्रतिनिधि संगिता थारु, पार्टी प्रवक्ता डिल्ली गिरी लगायतले सम्बोधन गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP