Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज-१२ मा नेपाली कांग्रेसको वडा भेला सम्पन्न
नेपालगञ्ज-१२ मा नेपाली कांग्रेसको वडा भेला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ७, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१२ मा नेपाली कांग्रेसको वडा भेला सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज वडा नम्बर १२ मा आज नेपाली कांग्रेसको वडा भेला सम्पन्न भएको छ । वडा सभापति रामु चिडिमारको सभापतित्व एवम् जिल्ला सचिव सुधांशु कोइरालाको प्रमुख आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै कसैले पनि गुटको राजनीति गर्न नहुनेमा जोड दिए । युवाहरुले गुटलाई प्रबद्र्धन गर्ने गतिविधि गर्न नहुने उनको भनाई छ । वडा भेलालाई क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, पूर्व पार्टी सचिव एवम् पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटा लगायतले सम्बोधन गरेका थिए । भेलामा जिल्ला सदस्य अमृत आचार्यले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

भेलामा जिल्ला सदस्य सुशिला पन्त, क्षेत्रीय सचिव प्रदिप साहु, सहसचिव तरुणकुमार बज्राचार्य, प्रदेश सहसचिव राजकुमार बाल्मिकी लगायत उपस्थित रहेको वडा सचिव सुकराम चिडिमारले जानकारी दिए । सुकरामका अनुसार त्यसक्रममा रेडक्रस जिल्ला उपसभापतिमा नवनिर्वाचित सुरेन्द्रनाथ सापकोटा र जिल्ला सदस्य अजितकुमार शर्मालाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।

यस्तै ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका कांग्रेस नेता एवम् सांसद डा. चन्द्र भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सोही घटनामा परी निधन भएकी भण्डारीकी आमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP