नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दशनामी समाज बाँकेमा गोपालप्रसाद गिरीको नेतृत्व
दशनामी समाज बाँकेमा गोपालप्रसाद गिरीको नेतृत्व
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १०, २०७९ बागेश्वरी पोस्ट
दशनामी समाज बाँकेमा गोपालप्रसाद गिरीको नेतृत्व

नेपालगञ्ज । नेपाल दशनामी समाज बाँकेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट गोपालप्रसाद गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समाजको उपाध्यक्षमा झक्कु गिरी, महिला उपाध्यक्ष हुमकला गिरी, सचिव डिल्ली गिरी, सहसचिव कृष्ण गिरी र कोषाध्यक्षमा राजकुमार गिरी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा राजेश भारती, विरेन्द्र गिरी, सरस्वती गिरी, राजन गिरी, रिमलाल गिरी, शारदा गिरी, हितेश भारती, आनन्द गिरी, लिलावती गिरी, धनीराम गिरी, नारद गिरी, केवल गिरी र पवित्राकुमारी पुरी चयन भएका छन् । 

त्यसअघि पाँचौं जिल्ला अधिवेशनको केन्द्रीय सचिव नारद पुरीले उद्घाटन गरेका थिए । कार्यवहाक अध्यक्ष गोपालप्रसाद गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, गौशाला हनुमानगढीका महन्त महेश गिरी, देवघाटका महन्त त्रिवेणी गिरी विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । महिला उपाध्यक्ष ओमकला गिरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन डिल्ली गिरीले गरेका थिए ।

No description available.

त्यसक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले दशनामी समाजमा धेरै भन्दा धेरै ब्यक्तिहरुलाई जोडेर यसलाई सशक्तरुपमा अघि बढाउन सबैको ऐक्यबद्धतामा जोड दिएका थिए । दशनामीहरुको सशक्तिकरण र अधिकार संरक्षणका लागि आपसी एकतामा समेत जोड दिइएको छ । सनातन जातीका रुपमा रहेका दशनामीहरुलाई राज्यले विभेद गरेको बक्ताहरुको भनाई छ ।

उद्घाटन कार्यक्रममा समाजका पूर्व अध्यक्ष गोपाल गिरी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, फत्तेबाल आँखा अस्पतालका आँखा विशेषज्ञ डा.देवराज भारती लगायतले पनि बोलेका थिए । 

No description available.No description available.


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP