prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कार्स करेक्सन गरेर अघि बढेको छः केन्द्रिय सदस्य प्रदिप पौडेल
कांग्रेस कार्स करेक्सन गरेर अघि बढेको छः केन्द्रिय सदस्य प्रदिप पौडेल
banijya office RSG-2
एमालेबाट उपमेयरकी उम्मेदवार थारु कांग्रेसमा प्रवेश
बागेश्वरी पोस्ट
शनिबार, फागुन १३, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस कार्स करेक्सन गरेर अघि बढेको छः केन्द्रिय सदस्य प्रदिप पौडेल

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कांग्रेसले कोर्स करेक्सन गरेको बताएका छन् । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिको आयोजनामा भएको प्रथम नगर सम्मेलनलाई सम्बोधन  गर्दै पौडेलले कांग्रेसले यसअघि गरेको गल्तीलाई सच्याउँदै कोर्स करेक्सन गरेर अघि बढेको बताए । उनले कांग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेपनि राष्ट्रपति निर्वाचन अघि कोर्स करेक्सन गरेको बताएका हुन् ।

May be an image of 7 people, people standing and text that says 'कोहल सम्मलाण आयोजक नगर १३ नेपाली का गते (शनिवार) मिति: २०७८ फागल स्थान: कोहलपुर- 99, दशविगाह, वॉके कोहलपुर नगर व कोहलपुर,'

‘हामी तत्कालीन गठबन्धन निर्वाचनमा होमिएका थियौं । तर, निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं । अहिले पुनः कोर्स करेक्सन गरेर अघि बढेका छौं । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ’ उनले भने । पौडेलले संगठनलाई चलायमान र गतिशील बनाउँर्दै पार्टी पंक्तिलाई मजबुत बनाउनतर्फ लाग्न आह्वान गरे । नगर सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई सुदृढ र सशक्त बनाउन कुनै कसर बाँकि नराखी संगठन निर्माणमा पार्टी होमिएको बताए । उनले व्यक्तिगत स्वार्थलाई थाँती राख्दै पार्टीलाई शीरमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।

नगर सभापति विरेन्द्रकुमार शाहको सभापतित्वमा भएको सम्मेलनमा लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्वय टेकनारायण भुषाल र अञ्जना पाण्डे, सचिव एवम् लुम्बिनी प्रदेशसभा सदस्य सञ्जुकुमारी चौधरी, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी लगायत नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी एमाले नेतृ अस्मिता थारू लगायत दर्जनौं ब्यक्तिहरू बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका थिए । 

May be an image of 3 people, people sitting and people standingMay be an image of 5 people and people standing


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP