prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियनको सांगठनिक अवस्थाबारे बाँकेमा बृहत छलफल
प्रेस युनियनको सांगठनिक अवस्थाबारे बाँकेमा बृहत छलफल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १५, २०७९ बागेश्वरी पोस्ट
प्रेस युनियनको सांगठनिक अवस्थाबारे बाँकेमा बृहत छलफल

नेपालगञ्ज । नेपाल प्रेस युनियनको संगठन विस्तार र सुदृढिकरण अभियान अन्तरगत बाँकेमा आइतबार युनियनको सांगठनिक अवस्थाबारे बृहत छलफल गरिएको छ । युनियन लुम्बिनी प्रदेशका पदाधिकारी एवम् प्रतिनिधीसँग प्रेस युनियन बाँकेको कार्यालयमा छलफल गरिएको हो ।

युनियनका जिल्ला अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा युनियनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्य, जिल्ला र केन्द्रका पूर्व पदाधिकारी लगायत बीच छलफल भएको हो ।

सो क्रममा बोल्दै युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले केन्द्रले संगठन विस्तार र सुदृढिकरण अभियान सञ्चालन गरेको र यसको सफल कार्यान्वयनका लागि देशभर विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए । यस्तै युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष पहलमान घर्ती, महासचिव नविन गिरी र सदस्य गौरव गिरीले प्रदेशमा युनियनको सांगठनिक अवस्था बलियो र चुस्तदुरुस्त बनाउन १२ वटै जिल्लामा छलफल थालिएको बताए ।

छलफलका क्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँकेमा युनियनको सांगठनिक अवस्थाबारे जानकारी गराउँदै विगतदेखि वर्तमानसम्म आफ्नो नेतृत्वमा भएका काम र चुनौतीका बारेमा अवगत गराएका थिए ।

युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको सो छलफलमा युनियन पूर्व केन्द्रिय सदस्य उमा थापा मगर, पूर्व जिल्ला अध्यक्षद्व मेघराज ओली र नरेन्द्र थापा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, वरिष्ठ पत्रकार विजय वर्मा लगायतले आ–आफ्ना राय तथा सुझाव दिएका थिए ।

सोही अवसरमा युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ती, महासचिव नविन गिरी र सदस्य गौरव गिरीलाई जिल्ला अध्यक्ष अर्जुन ओलीले खादा ओढाएर स्वागत तथा सम्मान ब्यक्त गरेका थिए । उक्त छलफल कार्यक्रममा युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

 

May be an image of 4 people, people sitting and text that says 'Nepal Pross Union, Banke E-mail @gmai'May be an image of 3 people, people sitting and people standingMay be an image of 9 people, people standing, people sitting and indoorMay be an image of 4 people, people sitting and indoorMay be an image of 4 people, people sitting and indoorMay be an image of 13 people, people standing, people sitting and indoorMay be an image of 8 people, people standing, people sitting and indoorMay be an image of 7 people, people sitting and indoor


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP