नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एकताबद्ध कांग्रेस अहिलेको आवश्यकताः सभापति गौडेल
एकताबद्ध कांग्रेस अहिलेको आवश्यकताः सभापति गौडेल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १७, २०७९ बागेश्वरी पोस्ट
एकताबद्ध कांग्रेस अहिलेको आवश्यकताः सभापति गौडेल

राप्तीसोनारी (बाँके) । नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसलाई एकजुट बनाएर अघि बढाउनुको विकल्प नभएको बताएका छन् । आज राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ पोखरा माता मन्दिरमा आयोजित प्रदेशसभा १ (क) को सभालाई सम्बोधन गर्दै गौडेलले कांग्रेस बाँके संगठन विस्तार र सुदृढीकरणको अर्जुनदृष्टिका साथ अघि बढेको बताए । एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता रहेको भन्दै उनले व्यक्तिगत स्वार्थलाई विर्सेर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई आह्वान गरे ।

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पार्टी बलियो बनाए मात्रै पार्टीमा नेता कार्यकर्ताको भविष्य बन्ने भन्दै पार्टी निर्माणलाई शीरमा राखेर अघि बढ्न आग्रह गरे । उनले कांग्रेस सधैं जनताको आशा र भरोसा बन्नुपर्ने बताए । सभामा महासमिति सदस्य चिन्तामणि धिताल, महाधिवेशन प्रतिनिधि लाहुराम थारु, पूर्व क्षेत्रीय सभापति रामचन्द्र मौर्य लगायत अगुवा नेता कार्यकर्ता उपस्थित थिए ।

No description available.

यसैबीच सोही कार्यक्रममा पूर्व पार्टी सभापति सुवर्ण शमशेर जबरालाई सम्झिइएको छ । उनको ११२औं जन्मजयन्तिमा आज सम्झना गरिएको हो । पार्टी निर्माण र विस्तारमा उनले पुर्याएको योगदानको चर्चा गर्दै स्वर्गीय जबरालाई स्मरण गरिएको पार्टी सभापति गौडेलले बताए । अहिलेको पुस्ताले स्वर्गीय शमशेरको योगदानका बारेमा जान्नुपर्ने सभापति गौडेलले बताए । 


प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP