नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, चैत ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति निर्वाचनको असरले अप्ठ्यारोमा लुम्बिनी प्रदेश सरकार
राष्ट्रपति निर्वाचनको असरले अप्ठ्यारोमा लुम्बिनी प्रदेश सरकार
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १८, २०७९ बागेश्वरी पोस्ट
राष्ट्रपति निर्वाचनको असरले अप्ठ्यारोमा लुम्बिनी प्रदेश सरकार

नेपालगन्ज । लुम्बिनी प्रदेशमा राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा फेरिएको सत्तासमीकरणको असर परेको छ ।  सत्ता समीकरणबाट  फेरिएको असर सबैभन्दा पहिले लुम्बिनी प्रदेशमा पर्ने भएको हो ।

यो प्रदेशमा यसअघि दुईवटा राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकोमा अब यो कडीमा थप ४ वटा दल जोडिएको छ । प्रदेश सरकारबाट एकैपटक ६ वटा राजनीतिक दलले समर्थन फिर्ता लिने भएका छन् ।

राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा रहेका ६ वटा राजनीतिक दलले प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित ८ दलको  भालुवाङमा बसेको बैठकले एकैपटक समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताएका छन् ।

सरकारलाई समर्थन दिएका दलले एकैपटक समर्थन फिर्ता लिएर त्यसपछि ८  दलको संयुक्त सरकार बन्ने उनको भनाई छ । लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले पनि समर्थन दिएका सबै दलले फिर्ता लिने तयारी गरिरहेको बताए ।

उनका अनुसार शुक्रबार एकैपटक समर्थन फिर्ता लिने निर्णय भएको छ । अहिले एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री छन् । उनलाई माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र दुई स्वतन्त्र सांसदको समर्थन छ ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा शुक्रबार शीर्ष नेताहरू प्रदेस सांसदहरूको अभिमुखीकरणका लागि दाङ पुग्ने कार्यक्रम छ । यो कार्यक्रमपछि सरकारबाट सामूहिक समर्थन फिर्ता लिने नेताहरूको भनाई छ ।

समर्थन फिर्तापछि आफ्नो नेतृत्वमा सरकार बनाउने ८ दलको तयारी छ । ८७ सदस्यीय प्रदेसभामा सरकार बनाउन कम्तिमा ४४ सांसदको समर्थन जरूरी हुन्छ । एमाले नेता गिरी मुख्यमन्त्री नियुक्त हुँदा ७ दलका ५६ र दुई स्वतन्त्र सांसदहरूले समर्थन गरेका थिए ।

समर्थन गरेका मध्ये ६ वटा दलले एकैपटक फिर्ता लिने तयारी गरेपछि गिरी नेतृत्वको सरकार संकटको संघारमा पुगेको छ । राप्रपाले सरकारलाई दिएको समर्थन कायमै राखे पनि उनको पक्षमा आफ्नो पार्टीसहित ३३ सांसद मात्र हुनेछन् ।

प्रदेससभामा पहिलो दल रहेको एमालेसँग २९ र माओवादी केन्द्रका १० सांसद छन् । यसैगरी सरकारलाई साथ दिएको राप्रपाका ४ र जसपाका ३ सांसद छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP